कञ्चनपुरमा पालिका, प्रदेश र सङ्घीय सरकारको गरी रु दुई अर्ब १७ करोड बढी बजेट फ्रिज भएको छ । गत आर्थिक वर्षमा पुँजीगत तथा चालुतर्फको विभिन्न शीर्षकमा आएको बजेटमध्ये रु दुई अर्ब १७ करोड ९२ लाख फ्रिज भएको हो । जिल्लाका विभिन्न सरकारी कार्यालयले चालु तथा पुँजीगत बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज गर्नुपर्ने कोष तथा …