सन् १९७० को दशकमा अमेरिकी ३७औं राष्ट्रपति रिचार्ड निक्सनले रेमन्ड स्याफरको नेतृत्वमा गाँजाबारे अध्ययन गर्न एउटा कमिटी गठन गरेका थिए । उक्त कमिटीको काम गाँजालाई वैधानिकरण गर्ने कि नगर्ने ? भनेर विस्तृत रूपमा रिपोर्ट बुझाउनुपर्ने थियो । गाँजाको प्रयोगले मानिसको स्वास्थ्य साथसाथै समाजमा अन्य लागूऔषधहरू जस्तो असर नगर्ने भएकाले व्यक्तिगत प्रयोगका लागि भने रोक नलगाउने […]