अब २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने

माइक्रोब्लगिङ साइट ट्वीटरले २५ सय शब्दसम्मको ट्वीट गर्न सकिने फिचरको परीक्षण सुरु गरेको छ । हालसम्म केवल अधिकतम २८० अक्षर वा चिह्नहरूसम्मको ट्वीट गर्न सकिने सुविधा रहेकोमा ट्वीटरले प्रयोगकर्ताको आवश्यकतालाई दृष्टिगत गरी २५ सय शब्दसम्मको ‘नोट’ ट्वीटरमा सेयर गर्न सकिने फिचर सुरुवात गरेको हो । ट्वीटरमा लामो सूचनाको तस्वीर पोस्ट गर्ने र विस्तृत सूचना पढ्नका […]

सम्बन्धित सामग्री

अब २५ हजार अक्षरसम्मको ट्वीट गर्न सकिने

काठमाडौं।माइक्रोब्लगिञ साइट ट्वीटरले अब ट्वीटमा हुने अक्षरको अधिकतम सीमालाई बढाएर २५ हजार पूराएको छ । अर्थात् अब तपाईले २५ हजार वटा क्यारेक्टर (अंक, अक्षर, चिन्ह) सम्मको ट्वीट गर्न सक्नुहुनेछ। यस्तो खालको ट्वीटमा तपाईले फोटो पनि थप्न सक्नुहुन्छ। यद्यपि २५ हजार अक्षरसम्मको ट्वीट गर्न सकिने फिचर सबै आम साधारण ट्वीटर प्रयोगकर्ताका लागि होइन। ट्वीटरको ब्लू सब्सक्रिप्सनवाला […]

अब एक घण्टाभित्र आफ्नो ट्वीट एडिट गर्न सकिने

२५ जेठ, काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको माइक्रो ब्लगिङ साइट ट्वीटरले एक अर्को नयाँ फिचरको घोषणा गरेको छ। अब प्रयोगकर्ताले कुनै ट्वीट गरेको एक घण्टाभित्र आफ्नो ट्वीटलाई संशोधन गर्न सक्नेछन् । बुधबार जून ७ देखि ट्वीटरमा यो फिचरको सुरुवात गरिएको जानकारी ट्वीटर ब्लू ले एक ट्वीटमार्फत् गराएको छ । यद्यपि ट्वीटरको यो नयाँ फिचरबाट […]

ट्वीटरमा थपिंदै नयाँ सुविधा, १० हजार अक्षरको ट्वीट गर्न सकिने

एकपछि अर्को गर्दै आश्चर्यजनक कदम चाल्दै आएका ट्वीटरका नयाँ मालिक एलन मस्कले ट्वीटर प्रयोगकर्ताहरुका लागि एउटा गज्जब उपहार दिंदैछन् । अहिलेसम्म आम ट्वीटर प्रयोगकर्ताले अधिकतम २४० अक्षरसम्मको मात्रै ट्वीट गर्न पाइरहेकोमा छिट्टै नै १० हजार अक्षरसम्मको ट्वीट गर्न पाइनेछ । एउटा ट्वीटको जवाफमा एलन मस्कले यस्तो घोषणा गरेका हुन् । यद्यपि १० हजार क्यारेक्टरमा ट्वीट […]

ट्वीटरमा अब ट्विट एडिट गर्न सकिने

ट्वीटरले एडिट बटन सार्वजनिक गरेको छ । भुक्तानी गरेका प्रयोगकर्ताले मात्रै एडिट बटन प्रयोग गर्न सक्ने छन् । यो फिचर ट्वीटर ब्लु सब्सक्राइबरले मात्रै प्राप्त गर्ने छन् । ट्वीटरले क्यारेक्टर सिमा १४० देखि २८० क्यारेक्टरमा सन् २०१७ मा परिणत गरेको थियो र अब क्यारेक्टरलाई एडिट गर्न पनि सकिन्छ । यसले ट्वीट गर्दा अलि कम झन्झटिलो हुनेछ । ट्वीटर ब्लु सब्सक्राइबरले मासिक रुपमा...

ट्विटरमा अब ट्विटलाई सहलेखन गर्न सकिने, को ट्वीट नामक फिचर परीक्षण गर्दै

ट्वीटरमा अब ट्वीट सहलेखन गर्न सकिने भएको छ । त्यसका लागि कम्पनीले को ट्वीट नामक फिचरको परीक्षण गरिरहेको छ । यो फिचर अहिलेका लागि अमेरिका, क्यानेडा र कोरियामा परीक्षण भईरहेको छ । गत वर्ष इन्स्टाग्रामले यस्तै कोल्याब फिचर सार्वजनिक गरेको थियो । त्यसकारण ट्वीटरले पनि को ट्वीट फिचर व्यक्तिगत रुपमा भन्दा ब्राण्ड र क्रियटरलाई लक्षित गरेर बनाएको छ । यसले नयाँ...

ट्वीटरको नयाँ ट्वीट रिपोर्टिङ टूल सबैको लागि उपलब्ध

ट्वीटरको नयाँ ट्वीट रिपोर्टिङ टूल सबैको लागि उपलब्ध भएको छ । डिसेम्बरमा परीक्षण सुरु भएको यो फिचर अब भने आधिकारिक रुपमा सबैका लागि उपलब्ध भएको हो । यसभन्दा पहिले विभिन्न तहहरुमा गएर ट्वीटरमा कुनै ट्वीट रिपोर्ट गर्नुपर्दा विभिन्न चरणहरु रहेका थिए । तर अब सहजै रिपोर्ट गर्न सकिने छ । यसले प्रयोगकर्ताहरुलाई उत्पीडन गरिने अनुभवको दर घट्ने ट्विटरको विश्वास छ । यस...

अब ट्वीट सम्पादन गर्न सकिने, ट्वीटरले दियो जानकारी

‘एडिट बटन’मा काम भइरहेको ट्वीटरले पुष्टि गरेको छ । यो सुविधापछि पोष्ट भइसकेको ट्वीटलाई प्रयोगकर्ताहरूले चाहनाअनुसार सम्पादन अर्थात ‘एउडट’ गर्न सक्नेछन् । टेस्लाका प्रमुख एलोन मस्क नयाँ सञ्चालक समितिमा आएपछि उनले आफ्ना फलोअर्सहरुलाई ट्वीटरको पोलमा यो नयाँ फिचर आवश्यक भए वा नभएको सोधेका थिए । धेरै प्रयोगकर्ताले एडिट बटनका लागि आग्रह गर्दै आएका छन् । ट्वीटरले यो नयाँ फिचरलाई आगामी महिनाहरुमा परीक्षण सुरु गर्ने जनाएको छ । ट्वीटरले भनेको छ,‘सबैले सोधिरहेका छन्, हो ह

पुटिनको हत्या गर्न अमेरिकी सांसदको आह्वान

न्यूयोर्क : अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूसी राष्‍ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गरेका छन्।उनले ट्वीट गर्दै भने, 'रूसमा कुनै ब्रूटस (साहसी हिरो) छ? रूसी सेनामा कोही कर्नल स्‍टफनबर्गभन्दा सफल छ? रूसमा कुनै व्यक्तिले उसको हत्या गर्‍यो भने यो सबै काम सकिने छ। तपाईंले अफ्नो भूमि र संसारका लागि महान् काम गर्नु हुनेछ।'हाल रूस र युक्रेनबीच भीषण युद्ध भइरहेको छ।

ट्वीटरको क्लोज फ्रेण्ड्स फिचर, १५० जनासँग ट्वीट सेयर गर्न सकिने

ट्वीटरको क्लोज फ्रेण्ड्स फिचरले १५० जनासम्म सेलेक्ट गरिएको प्रयोगकर्तासँग ट्वीट सेयर गर्न दिन्छ । यो फिचर अहिले विकास क्रममानै रहेको छ । फिचरको नाम फ्लक रहेको छ । यो फिचर इन्स्टाग्राममा पनि रहेको छ । यो फिचरको बारेमा ट्वीटरले गत जुलाईमानै बताएको थियो र त्यो समयमा यो फिचरको नाम ट्रस्टेड फिचर रहेको थियो । त्यो समयदेखि मोबाइल विकासकर्ता एलेज्यान्ड्रो पालुज्जीले ट्वीटरको...

अब ट्वीटरमा २८० अक्षरसम्म लेख्न सकिने

सामाजिक सञ्जाल ट्वीटरले १४० अक्षर बढाएर अब २८० अक्षरसम्म लेख्न सकिने व्यवस्था बनाएको छ। अहिले ट्वीटरमा १४० अक्षर मात्र लेख्न पाउने व्यवस्था छ। ट्वीटरले आधिकारिक रुपमा जानकारी दिँदै अबदेखि सबै ट्वीटर प्रयोगकर्ताले २८० अक्षरसम्म ट्वीट गर्न सक्ने बताएको छ। सन् २००६ मा ट्वीटर सुरूवात भएदेखि नै १४० अक्षरमा ट्वीट गर्न सकिने व्यवस्था थियो। जापानिज, चाइनिज…