ह्वाट्सएपमा अब व्यवसाय पनि खोज्न सकिने

ह्वाट्सएपमा अब व्यवसाय खोज्न सकिने भएको छ । व्यवसायको श्रेणी वा नाम हालेर व्यवसायलाई खोज्न सकिने छ । यो फिचर अहिलेका लागि बेलायत, कोलम्बिया, इन्डोनेसिया र मेक्सिकोमा उपलब्ध रहेको छ । विस्तारै यो फिचरलाई विश्वव्यापी रुपमा उपलब्ध हुनेछ । यो फिचर प्रयोग गरेर ह्वाट्सएप मार्फत नै क्रेडिट वा डेबिट कार्ड प्रयोग गरेर चेक आउट गर्न सकिन्छ । यसले गर्दा प्रडक्टको वेबसाईटमा पनि...