अब मेसिनबाटै बैङ्कमा पैसा जम्मा गर्न सकिने

काठमाडौँ । अब बैङ्कमा नगई आफ्नो बैङ्क खातामा पैसा जम्मा गर्न सकिने भएको छ । एनआईसी एसिया बैङ्कले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस बैङ्कमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सकिने भएको हो । यस सेवा अन्तर्गत बैङ्कमा गई कुनै भौतिक फारम बिना […]

सम्बन्धित सामग्री

सानिमा बैंकको क्यास डिपोजिट मेसिन, अब मेसिनबाटै पैसा जम्मा गर्न सकिने

सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेसिनबाट ग्राहकहरू आफैले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको हो ।   यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ । हाल उक्त मेसिनबाट ग्राहकहरुले रु. ५०० र १००० दरका रु. १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न...

अब मेसिनबाटै बैंकमा पैसा जम्मा गर्न सकिने

काठमाडौं । अब बैंकमा नगई आफ्नो बैंक खातामा पैसा जम्मा गर्न सकिने भएको छ । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सकिने भएको हो । यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना […]

एनआईसी एशिया बैंकका ग्राहकले अब मेसिनबाट पैसा जम्मा गर्न सक्ने, यस्तो छ तरिका

एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेवाको शुभारम्भ गरेको छ । यस नवीन सेवा मार्फत अब ग्राहकले सहज रुपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने छन् ।  यस सेवा अन्तर्गत बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहकहरूले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।  यस...

अब नबिल बैंकको मोबाइल बैंकिंङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ । नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा जम्मा गर्न अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ ले नबिल बैंकसग सम्झौता गरेको छ । ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।यो सहकार्यले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा साबित हुने खल्तीका प्रमुख कार्य

प्रभु बैंकमा सीआरएम मेसिनबाट खातामा पैसा जम्मा गर्न सकिने

प्रभु बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै सशरीर भौतिक उपस्थिति हुनु पर्ने बाध्यता अन्त्य गरेको छ । बैंकले अब मेसिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आपूmले चाहेको बैंक खातामा रकम जम्मा गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।सीआरएम मेसिनबाट बैंक खातामा रकम जम्मा गर्न सकिने सेवा हालका लागि बैंकको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको […]

प्रभु बैंकको मेशिनबाट निक्षेप जम्मा गर्न सकिने सुविधा थप

काठमाडौं, २४ साउन । प्रभु बैंकले मेशिनबाट नै बैंक खातामा पैसा जम्मा गर्न सकिने सेवा सुरु गरेको छ । बैंकले ग्राहकको भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यास रिसाइकल मेशिन (सीआरएम) बाट बैंक खातामा रकम जम्मा गर्न सकिने नयाँ सुविधा सञ्चालनमा ल्याएको हो । बैंकको अनुसार मेशिनबाट बैंक खातामा रकम जम्मा गर्दा ग्राहकले नगद […]

खाता नभएको बैंकबाट पनि पैसा जम्मा गर्न सकिने

निक्षेपकर्ताले जुनसुकै बैंकबाट पनि आफ्नो खातामा रकम जम्मा गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंकिङ सेवालाई थप सरल

​अबदेखि जुन सुकै बैंकबाट पनि आफ्नो खातामा रकम जम्मा गर्न सकिने

काठमाडौं, माघ ७ – अबदेखि जुनसुकै बैंकबाट पनि आफ्नो खाता भएको बैंकमा पैसा जम्मा गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत घोषण...