कतारसँगको श्रम सम्झौता पुनरावलोकन : नेपाललाई यस्तो छ फाइदा

काठमाडौं :  गत शुक्रबार नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति  भयो। १७ वर्षदेखि पुनरावलोकन हुन नसकेको श्रम सम्झौता एक वर्षपछि कतारमा हुने विश्वकप फुटबललाई मध्यनजर गर्दै कतारले श्रम सम्झौता पुनरावलोकन नीति कानुन परिवर्तन गर्दैछ। कतारबाट नेपाल भ्रमणमा आएको एउटा टोलीले आगामी वर्षभित्रै सम्झौता परिमार्जन गरिसक्ने सहमति जनाएको छ। नयाँ सम्झौताको मस्यौदा बनाउन नेपाली पक्षलाई आग्रह गरेको छ। कतारसँग श्रम सम्झौता परिमार्जन भएसँगै कतार जाने नेपाली कामदारहरूले मलेशियामा जस्