विश्व कप फुटबलमा ब्राजिलको त्यो हार जसले पूरा देशलाई शोकमा डुबाएको थियो

कतारमा जारी विश्वकप फुटबलमा उतारचढावको शृङ्खला जारी छ । यस पटकको फेभरेट मानिएको ब्राजिलियन टोलीले शुक्रबार राति अप्रत्याशित हार बेहोरेको छ ।क्यामरुनले ब्राजिललाई १–० ले हरायो । क्यामरुनका तर्फबाट भिन्सेन्ट अबुबाकरले खेलको ९२ औं मिनेटमा गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए । यो जितले क्यामरुनलाई कतार विश्वकपमा कुनै फाइदा नपुर्याउन पनि सक्छ तर ब्राजिललाई हराउने पहिलो अफ्रिकी टोली अवश्य बनेको छ ।ब्राजिलको टोली कतार विश्वकपको समूह चरणमा अगाडि बढिसकेको छ, त्यसैले यो हारले उसलाई कुनै नोक्स

सम्बन्धित सामग्री

घरेलु मैदानमै नेपालको लगातार हार, कहाँ चुक्यो ?

काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग–२ को क्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा लगातार पराजय भोगिरहेको छ । आइतबार नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भयो । यसअघि नामिवियासँग लगातार दुई हार ब्यहोरेको थियो । आईसीसी क्रिकेट विश्वकप लीग–२ पहिलो त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजयपछि कीर्तिपुरस्थित टियु मैदानमा नामिबिया पनि रहेको शृंखलामा चार खेल खेलेकोमध्ये […] The post घरेलु मैदानमै नेपालको लगातार हार, कहाँ चुक्यो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्व कप क्रिकेट : अस्ट्रेलियासँग श्रीलङ्का पाँच विकेटले पराजित

काठमाणडौं, असोज ३० । भारतमा जारी आईसीसी विश्व कप क्रिकेट अन्तरगत अस्ट्रेलियाले पहिलो जित प्राप्त गरेको छ । गएराति लखनउमा सम्पन्न खेलमा श्रीलङ्कालाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो जित हात पारेको हो । श्रीलङ्काको लगातार तेस्रो हार हो । श्रीलङ्काले दिएको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाएर […]

विश्व कप छनाेटमा यूएईकाे लगातार दाेस्राे हार, ओमानसँग ५ विकेटले हार्‍याे

काठमाण्डाै – आईसीसी विश्व कप छनाेटमा ओमानले यूएईलाई हराएकाे छ । जिम्बावेकाे बुलावया एथ्लेटिक क्लबमा बुधवार भएकाे खेलमा ओमानले यूएईलाई ५ विकेटले हरायाे । विश्व कप छनाेटमा यूएईकाे याे लगातार दाेस्राे हार हाे । यूएईले दिएकाे २ सय २८ रनकाे लक्ष्य ओमानले ४६ ओभरमा ५ विकेट गुमाएर भेटायाे । ओमानका अकिब इलियासले ५३, शाेयब खानले ५२, माेहम्मद नदीमले नटआउट ५० र आयन खानले ४१ रन बनाए । यूएईका जुनैद सिद्दिकी र राेहन मुस्तफाले २/२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा ८ विकेट...

विश्व कप छनाेटमा नेपालले अमेरिकासँग खेल्दै

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनाेटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचकाे खेल नेपाली समयअनुसार दिउँसाे पाैने १ बजे हरारेकाे टाकासिंगा स्पाेर्ट्स क्लबमा हुनेछ । आजकाे खेलमा दुवै टाेली पहिलाे जितकाे खाेजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नाे पहिलाे खेलमा हार बेहाेरेका छन् । नेपाल पहिलाे खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएकाे थियाे भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीच अहिलेसम्म ६ वटा एकदिवसीय अ...

विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे

काठमाण्डाै - आईसीसी विश्व कप छनोट प्लेअफको हिजो भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले लगातार दोस्रो हार ब्यहोरेको छ । घरेलु टोली नामिबियाले पीएनजीलाई ४८ रनले हराएको हो । नामिबियाले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजी ४६ ओभर २ बलमा ३ सय ३३ रनमा अलआउट भयो । पीएनजीका चार्ल्स अमिनीले १ सय ९ रनको शतकीय पारी खेले । कप्तान असद भालाले ५७ तथा सेसे बाउले ५४ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यान र बेर्नहार्ड स्कोल्टर्जले समान ३/३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ८ विक...

टी–२० विश्व कप : दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत अहिले भइरहेकाे पहिलो खेलमा अहिले दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर नेदरल्यान्ड्सले ब्याटिङ थालेको छ । आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ । सुपर १२ को समूह ‘२’ मा दक्षिण अफ्रिका ४ खेलमा २ मा जित, एक खेलमा हार र एक खेलमा अङ्क बाँड्दै दोस्रो स्थानमा छ । भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा छ । पाकिस्तान ४ खेलमा २ मा जित र २ मा ह...

विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै छ। खेल बेलुका सवा ९ बजे हुने छ । यस अघि नेपालले दुई खेलमा एकमा बराबरी र एकमा हार बेहोरेको छ । अस्ति  अमेरिकासँगको खेलमा नेपालले बराबरी गर्दै अङ्क बाँड्यो भने त्यसअघि पहिलो खेलमा ओमानसँग नै १३ रनले पराजित भएको थियो । नेपाल १४ खेलमा ६ मा जित, ७ मा हार र एक बराबरीसहित छैटौँ स्थानमा छ । नेपालको १३ अङ्क रहेको छ । त्यस्तै अमेरिका २२ खेलमा १० मा जित, ११ मा हार र एउटामा बराबर...

आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

काठमाण्डाै – आईसीसी १९ वर्षमुनि (यू–१९) काे महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएकाे छ ।  मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज बिहीवार भएको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई २५ रनले हराएकाे हो । यस खेलसँगै नेपालको विश्व कप खेल्ने सपना सकिएको छ ।  नेपाल छनोटमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । नेपालले पाँच खेलमा तीन जित र दुई हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खे...

१९ वर्षमुनिको महिला टी–२० विश्व कप छनोटमा नेपाल थाइल्यान्डसँग खेल्दै

काठमाण्डाै - १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज थाइल्यान्डसँग खेल्दैछ। खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे हुनेछ ।  नेपाल आज तेस्रो जित निकाल्ने दाउमा छ । नेपालले अहिलेसम्म खेलेका तीन खेलमा दुई जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा कतारलाई ७९ रनले हराएको नेपाल, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल यूएईसँग पराजित भएको थियो। हिजो भएको तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हरायो । नेपाल ३  खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ भने थ...