चिकित्सक नै संक्रमित भएपछि त्रास बढ्यो

राजविराज, सप्तरी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउँदै अस्पताललाई तयारी अवस्थामा राख्न लागेकै बेला गजेन्द्र नारायण सिंह अस्पतालका एक चिकित्सक कोरोना संक्रमित भएका छन् । चिकित्सक नै संक्रमित भएपछि उपचारका लागि भर्ना भएका बिरामीसँगै स्थानियमा पनि त्रास फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अस्पतालको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षिय […] The post चिकित्सक नै संक्रमित भएपछि त्रास बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी संक्रमित

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको सङ्ख्या बढेको छ ।  आमनागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सङ्क्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित छन् ।

गण्डकी प्रदेशमा ३०० स्वास्थ्यकर्मी संक्रमित

गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।

चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएपछि बेनी अस्पतालको सेवा प्रभावित

चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएपछि म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सेवा प्रभावित भएको छ ।

कारोना संक्रमित लता मंगेशकरको अवस्था कस्तो छ ? यसो भन्छन् चिकित्सक

एजेन्सी, २ पुस । भारतीय चर्चित गायिका स्वरा नाइटिङगेल लता मंगेशकर कोरोना संक्रमित भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना भएकी छिन् । अस्पतालले हरेक दिन विज्ञप्ति जारी गरेर उनको स्वास्थ्यको बारेमा जानकारी दिइरहेको छ । अब आइतवार पनि अस्पतालमा लता मंगेशकरको उपचार गरिरहेका डाक्टर प्रता समाधानीले विज्ञप्ति जारी गर्दै लता मंगेशकरलाई हेरचाहको आवश्यकता रहेकाले […]

टिचिङ अस्पतालका चिकित्सक र कर्मचारी गरी ६० जनामा कोरोना

काठमाडाैं : त्रिवि शिक्षण (टिचिङ) अस्पताल  काठमाडौंमा कार्यरत चिकित्सक र कर्मचारी गरी ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालमा कार्यरत ६० जना चिकित्सक तथा कर्मचारीहरुमा कोरोना पुष्टि भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले थाहाखबरलाई जानकारी दिए।अस्पतालमा कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीहरुमा कोरोना देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु होम आईशोलेशनमा रहेका छन् ।संक्रमित सबैमा सामान्य किसिमका लक्षण देखिएको र सबैको अवस्था सामान्य रहेको डा. दासले बताए

कोसी अस्पतालका ३ चिकित्सकसहित १५ जना कोरोना संक्रमित

विराटनगर । कोसी अस्पतालमा ३ चिकित्सकसहित १५ जना कोभिड–१९ संक्रमित भएको अस्पतालले जनाएको छ । संक्रमित हुनेमा आँखा, शल्यक्रिया र नसासम्बन्धी तीन चिकित्सक रहेको बताइएको छ । अन्य कर्मचारीमा पीसीआर प्रयोगशालाका तीन, आँखाका कार्यालय सहयोगी, अन्य एक सहयोगी, हड्डीको बहिरंगका विभागका २ नर्स, तीन जना प्लास्टर गर्ने, एक स्विपर र एक पूर्जी काउन्टरका कर्मचारी हुन् […]

मदन भण्डारी अस्पतालका चिकित्सकसहित १२ जना कोरोना संक्रमित

मोरङ उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका चिकित्सकसहित १२ जना कोरोना संक्रमित भएका छन् । अस्पतालमा कार्यरत दुई चिकित्सकसहित १२ जना संक्रमित भएपछि आजबाट सो अस्पतालको ओपिडी सेवा बन्द भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा.दिव्य खनालसहित अर्को एक चिकित्सक, नर्स, ल्यावमा कार्यरत कर्मचारी र कार्यालय सहयोगीसहित संक्रमित भएका छन् । डा.खनालका अनुसार एक साताअघि अस्पतालमा कार्यरत एक कार्यालय सहयोगी संक्रमित भएका थिए । त्यसलगत्तै ल्यावमा कार्यरत एक कर्मचारी संक्रमित भएकामा

कोरोनाको दोस्रो लहरमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी कम संक्रमित

कोरोनाभाइरस (कोभिड—१९) को दोस्रो लहरमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी कम प्रभावित भएका छन् । अर्थात्, कोरोना संक्रमितको पहिचान, उपचारमा खटिने स्वास्थ्यकर्मीमा संक्रमण दर कम पाइएको छ ।कोरोना संक्रमणको पहिलो लहरमा संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स स्वयं संक्रमित भएपछि उपचार कक्ष नै सिलसमेत गरिएको थियो । विगतमा कोभिड उपचारमा संलग्न ठुलो संख्यामा चिकित्सक, नर्स संक्रमित भएपछि कोभिड उपचार कक्षमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापन गर्न समस्या भएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका