कोरोनाको दोस्रो लहरमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी कम संक्रमित

कोरोनाभाइरस (कोभिड—१९) को दोस्रो लहरमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी कम प्रभावित भएका छन् । अर्थात्, कोरोना संक्रमितको पहिचान, उपचारमा खटिने स्वास्थ्यकर्मीमा संक्रमण दर कम पाइएको छ ।कोरोना संक्रमणको पहिलो लहरमा संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स स्वयं संक्रमित भएपछि उपचार कक्ष नै सिलसमेत गरिएको थियो । विगतमा कोभिड उपचारमा संलग्न ठुलो संख्यामा चिकित्सक, नर्स संक्रमित भएपछि कोभिड उपचार कक्षमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापन गर्न समस्या भएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका

सम्बन्धित सामग्री