वीरगंज : प्रदेश २ मा पुनः कोरोना संक्रमित थपिन थालेका छन्। दुई/तीन दिनमा १० जना भन्दा कम कोरोना संक्रमित देखिने गरेकोमा पछिल्लो २४ घण्टामा प्रदेश २ मा १५ जना संक्रमित थपिएका छन्।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवका अनुसार पर्सा, बारा र मकवानपुरका…