मदन भण्डारी अस्पतालका चिकित्सकसहित १२ जना कोरोना संक्रमित

मोरङ उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका चिकित्सकसहित १२ जना कोरोना संक्रमित भएका छन् । अस्पतालमा कार्यरत दुई चिकित्सकसहित १२ जना संक्रमित भएपछि आजबाट सो अस्पतालको ओपिडी सेवा बन्द भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा.दिव्य खनालसहित अर्को एक चिकित्सक, नर्स, ल्यावमा कार्यरत कर्मचारी र कार्यालय सहयोगीसहित संक्रमित भएका छन् । डा.खनालका अनुसार एक साताअघि अस्पतालमा कार्यरत एक कार्यालय सहयोगी संक्रमित भएका थिए । त्यसलगत्तै ल्यावमा कार्यरत एक कर्मचारी संक्रमित भएकामा

सम्बन्धित सामग्री

हेटौंडा अस्पतालका ३६ स्वास्थ्यकर्मी कोरोना संक्रमित

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका ३६ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट रामचन्द्र सापकोटासहित ३६ जनामा कोरोना पुष्टि भएको हो।प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँका अनुसार अस्पतालमा कार्यरत ४ चिकित्सक, ११ नर्स, १३ अन्य स्वास्थ्यकर्मी र ८ जना प्रशासन तथा सरसफाइकर्मीमा कोरोना संक्रमण देखिएको छ।अस्पतालमा कार्यरत ठूलो कर्मचारी संख्यामा कोरोना देखिएपछि अस्पतालको नियमित काम प्रभावित बनेको रजिष्

हेटौंडा अस्पतालमा थप एकजना संक्रमितको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।अस्पतालमा उपचार गराइरहेका हेटौंडाको कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१६ को ३८ वर्षिय पुरुष छन्।

हेटौंडा अस्पतालमा थप पाँच संक्रमितको मृत्यु

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ।अस्पतालको कोभिड वार्डमा उपचारको क्रममा पछिल्लो २४ घण्टामा थप तीनजना पुरुष र दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेका अनुसार  तीनजना पुरुषको शुक्रबार नै मृत्यु भएको थियो भने दुईजना महिलाको शनिबार बिहान मृत्यु भएको हो। शुक्रबार मृत्यु हुनेमा हेटौंडा–४  को ४६ वर्षको पुरुष, था

हेटौंडा अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानग...

हेटौंडा अस्पतालमा राति मृत्यु भएका संक्रमितको शव छुट्टै राख्न थालियो

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले कोरोना संक्रमणबाट राति मृत्यु भएकाहरुलाई राति नै वार्डबाट छुट्टै राख्ने व्यवस्था गरेको छ। यसअघि राति ९ बजेपछि मृत्यु भएमा रातभरि कोरोना संक्रमित उपचाररत वार्डमै शव राख्ने गरिँदै आइएको थियो।गत जेठ ७ गते थाहाखबरले ‘रातभर शवसँगै सुत्छन् कोरोना संक्रमित’ शीर्षकमा समाचार प्रकाशन गरेपछि अस्पताल प्रशासन शव व्यवस्थापन गर्न सक्रिय बनेको थियो। राति ९ बजेपछि संक्रमितको मृत्यु भए नेपाली सेनाको शव व्यवस्

हेटाैंडा : अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्छन् कोरोना संक्रमित

हेटौंडा : गत सोमबार बिहान १० बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा एउटा एम्बुलेन्स रोकियो। एम्बुलेन्सले भीमफेदी गाँउपालिका-६ की ८६ वर्षीय कोरोना संक्रमित वृद्धालाई ल्याइएको थियो। स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको अवस्थामा अस्पताल आइपुगेकी उनलाई राख्ने बेड अभाव भयो। १० वटा बेड रहेको इमर्जेन्सी वार्डमा कुर्सीमा समेत राखेर १४ जनाको उपचार गरिँदै थियो भने अन्य बेड संक्रमितले भरिएका थिए।अक्सिजनको लेभल ६५ मात्रै रहेकी उनलाई एम्बुलेन्सभित्रै अक्सिजन दिने र अन्य उपचार गर

रातभर शवसँगै सुत्छन् कोरोना संक्रमित

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत ५९ वर्षीया सीता गुरुङले बिहीबार साँझ छोरालाई आइसियु कक्षमै बोलाइन्।कोरोनाले गालेर अस्पताल भर्ना भएकी छन् उनी। आइसियु कक्षमै बोलाउँदा छोरा दिवस आत्तिँदै पुगे।अस्पताल बाहिर बसिरहेका दिवस आइसियु कक्षमा पुग्नासाथ सीताले आफूलाई अस्पतालबाट जतिसक्दो घर लैजान भनिन्। कारण थियो, छेउमै भइरहेको मृत्युको दृश्य। 'मलाई यहाँ नराख्, घर लैजा बाबु, बरु म घर गए भने बाँचौंला, यहाँ बसें भने त मर्छु,’ सीताले छोरा दिवस

संक्रमितले भरियो हेटौंडा अस्पतालको बेड, अक्सिजन पनि छैन

श्रीजना नेपालहेटौंडा :  हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै बेड कोरोना संक्रमितले भरिएका छन्। अक्सिजनको पनि अभाव देखिन थालेको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले सञ्चालनमा ल्याएको यहाँ ५८ बेड छन्। तिनमा अस्पतालमा रहेका १७ वटा आइसियु, २० वटा एचडियु, १६ वटा स्टेपडाउन र ५ वटा भेन्टिलेटर बेड छन्। बेड खाली नहुँदा केही कोरोना संक्रमित इमर्जेन्सी वार्डमा पनि उपचाररत छन्।२० बेडको व्यवस्था गरी संक्रमितको उपचार सुरु गरेको अस्पतालले संक्रमितको संख

हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

२० वैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत एक महिला कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा उपचाररत महोत्तरी-२ जलेश्वरकी ५० वर्षीय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । श्वास प्रश्वासमा समस्या …

मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन कक्ष

उदयपुर सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालमा कोरोना भाइरस (कोभिड–१९)का विरामीको उपचारका लागि आइसोलेसन सेवा सुरु गर्न लागिएको छ । प्रदेश सरकारले स्थानीयस्तरमा नै आइसोलेसन निर्माण गरी कोरोना संक्रमित बिरामीको उपचार गर्ने निर्णय गरेपछि आँखा अस्पतालमा आइसोलेसन सेवा सञ्चालन हुन लागेको हो ।प्रदेश सरकारले आइसोलेसन सेवा विस्तारका लागि उदयपुर जिल्ला अस्पतालमार्फत १५ लाख रुपैयाँ उपलब्ध […]