२७ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवा बन्द

काठमाडौं- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ।  बुधबार सर्जरी, अर्थो र...

सम्बन्धित सामग्री

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तीन सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी गरी दुई सय २७ जना र प्रतिष्ठानमा अध्ययनरत एक सय...

ओमिक्रोनबाट जुम्लामा कोही पनि गम्भीर अवस्थामा पुगेका छैनन्ः स्वास्थ्यकर्मी

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मीहरूका अनुसार कोरोना महामारीको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमणकै कारण गम्भीर बनेर अस्पतालमा कोही पनि आएका छैनन् । महामारीको पहिलो र दोस्रो लहरमा जस्तो तेस्रो लहरको संक्रमणमा कसैले पनि ज्यान गुमाउनु परेको छैन । प्रतिष्ठानका अनुसार यसपटक धेरै बिरामी होम आइसोलेशनमै बसेका र थोरै मात्रामा अस्पतालमा भर्ना भएका छन् । […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० जना कोरोना संक्रमित

जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक चिकित्सक राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको हो।प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार अहिले ५२ जनालाई संक्रमण भएको छ। तीमध्ये ३० जना कर्णाली प्रतिष्ठानका पदाधिकारी स्वास्थ्यकर्मी र कर्मचारी छन्।प्रतिष्ठानले गरेको  पिसिआरबाट १५ जना र एन्टिजेनबाट ३७ जनामा&nb

मेडिकल हब बन्दै जुम्ला

जुम्ला : जुम्ला पछिल्लो समयमा मेडिकल हब बन्न थालेको छ। पहिले अस्पतालमा स्वास्थ्यकर्मी समेत देख्न नपाइने जुम्ला अहिले डाक्टरी पढाइ सुरु भएपछि मेडिकल हब बन्न थालेको हो।गत मंसिर २६ गते एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम उद्घाटनपछि मेडिकल हब बन्दै गएको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट ६ किलोमिटर टाढा च्यारे चौरमा एमबिबिएस अध्ययन र अध्यापनका लागि दुई दर्जन भौतिक संरचना निर्माणको तयारी गरेको  उपकुलपति डा. मंगल रावलले बताए।उनले भने, ‘प्रतिष्ठानले एमब

बिरामीलाई उपचारसँगै परामर्श दिँदै अस्पतालका नर्स

जुम्ला-सेतो एप्रोनधारी, मुखमा मास्क, आँखामा चश्मा अनि चिटिक्क परेर बिरामीको बेडनजिक पुग्छन् अनि सोध्छन् कस्तो छ उहाँलाई ? नआत्तिननु, ठिक भइहाल्छ भन्दै बिरामीलाई सुम्सुमाउने, परामर्श दिने मध्येकी एक स्वास्थ्यकर्मी हुन बीएमएस छात्रा शान्ता डाँगी । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बीएमएस तेस्रो वर्षमा अध्ययनरत छन् । चिनेकै डाक्टर चिनेकै हाकिम भए पनि […]

बिरामीलाई उपचारसँगै परामर्श दिँदै अस्पतालका नर्स

सेतो एप्रोनधारी, मुखमा मास्क, आँखामा चश्मा अनि चिटिक्क परेर बिरामीको बेडनजिक पुग्छन् अनि सोध्छन् कस्तो छ उहाँलाई ? नआत्तिननु, ठिक भइहाल्छ भन्दै बिरामीलाई सुम्सुमाउने, परामर्श दिने मध्येकी एक स्वास्थ्यकर्मी हुन बीएमएस छात्रा शान्ता डाँगी । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बीएमएस तेस्रो वर्षमा अध्ययनरत छन् । चिनेकै डाक्टर चिनेकै हाकिम भए पनि […]

कर्णाली प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पुष्टि

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता

जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् ।