कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । डा.करण शाहका नाममा पक्राउ पुर्जी जारी गरिएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।भाद्र २ गते डा शाहमाथि आक्रमण भएको फुटेजमा प्रष्टसँग देखिएको अवस्थामा पक्राउ पुर्जी जारी घटनाले आर्चय पारेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सीसीटिभी फुटेजमा प्रष्टसँग देखिएको अवस्थामा समेत इमर्जेन्सी नगगरिने टाँका काट्ने कार्य नभएको भनि अनर्गल प्रसार गरी बाल अधिकार सम्ब