कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, इमर्जेन्सीबाहेकका सबै सेवा बन्द

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकले  इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । डा.करण शाहका नाममा पक्राउ पुर्जी जारी गरिएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । भाद्र २ गते डा शाहमाथि आक्रमण  भएको फुटेजमा प्रस्टसँग देखिएको अवस्थामा पक्राउ पुर्जी जारी घटनाले आश्चर्य पारेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सीसीटिभी फुटेजमा प्रस्टसँग […]

सम्बन्धित सामग्री

जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको ५० सिट स्वीकृत

नेपालकै दुर्गम स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अब वर्षमा ५० जना एमबिबिएस चिकित्सक उत्पादन हुने भएका छन्।   चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्रतिष्ठानले ५० जना नयाँ विद्यार्थी...

डा साहको नाममा जारी पक्राउ पुर्जी खारेज गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुर्जी ७२ घण्टा भित्र खारेज गर्न माग गरेको छ।

डा साहको पक्राउ पुर्जी खारेज गरी दोषीमाथि कारबाही गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि  झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुजी खारेज गर्न माग गरेको छ।

डा साहमाथि पक्राउ पुर्जी जारी भएपछि चिकित्सक संघको टोली गृहमन्त्रालय जाँदै

जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेसँगै चिकित्सक संघको टोली गृहमन्त्रालय जाने भएको छ।

मुगुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पठायो विशेषज्ञ

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए । उनले छोडेपछि […]

चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ डाक्टर

२ भदौ, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन रहेको मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलका अनुसार डा जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा सिद्धार्थ खातीले दुई वर्ष सेवा दिएका थिए […]

जुम्लाबाट कर्णालीमा चिकित्सक परिचालन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला दोस्रो लहरको कोभिड रोकथाम तथा नियन्त्रणका लागि सबैको भरोसाको केन्द्र बन्दै गएको छ । दोस्रो लहरको संक्रमण रोकथामका लागि कर्णाली प्रतिष्ठानले कर्णालीका विभिन्न जिल्लाममा विशेषज्ञ चिकित्सक परिचालन गरेको छ ।दुरदराजका नागरिकको ज्यान जोगाउन कर्णाली प्रतिष्ठानले नेपालमै पहिलो मेडिकल मार्चसमेत सञ्चालन गरेको हो । पहिलो चरणको कोडिभ नियन्त्रणमा पनि […]