बिरामीलाई उपचारसँगै परामर्श दिँदै अस्पतालका नर्स

सेतो एप्रोनधारी, मुखमा मास्क, आँखामा चश्मा अनि चिटिक्क परेर बिरामीको बेडनजिक पुग्छन् अनि सोध्छन् कस्तो छ उहाँलाई ? नआत्तिननु, ठिक भइहाल्छ भन्दै बिरामीलाई सुम्सुमाउने, परामर्श दिने मध्येकी एक स्वास्थ्यकर्मी हुन बीएमएस छात्रा शान्ता डाँगी । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बीएमएस तेस्रो वर्षमा अध्ययनरत छन् । चिनेकै डाक्टर चिनेकै हाकिम भए पनि […]