जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ३० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक चिकित्सक राजीव शाहसहित ३० जनामा संक्रमण पुष्टि भएको हो।प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाका अनुसार अहिले ५२ जनालाई संक्रमण भएको छ। तीमध्ये ३० जना कर्णाली प्रतिष्ठानका पदाधिकारी स्वास्थ्यकर्मी र कर्मचारी छन्।प्रतिष्ठानले गरेको पिसिआरबाट १५ जना र एन्टिजेनबाट ३७ जनामा&nb