काठमाडौं । किसानले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ हुनुपर्ने माग गरेका छन् । सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ नतोके उखु किसानको लागत मूल्यसमेत नउठ्ने उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । अध्यक्ष मैनालीले भने, ‘विश्वास छ, यसपटक सरकारले हाम्रो माग सम्बोधन गर्नेछ । उखुको लागत […]
The post उखुको मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.