काठमाडौं । नेपाल सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य सरकारले दिने अनुदानसहित प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले उद्योगले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ दिनु पर्ने गरी उखुको मूल्य […]
The post सरकारले उखुको मूल्य तोक्यो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....