काठमाडौं : मन्त्रिपरिषदको आज बसेको बैठकले उखुको न्यूनतम मूल्य तोकेको छ। बैठकले प्रतिक्वीटल उखुको मूल्य ५४० रूपैयाँ तोकेको हो। बैठकपछि अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारका निर्णयबारे जानकारी दिएका हुन्।सरकारले उखु ढुवानीमा बेहोर्ने भाडा ७० रूपैयाँ निर्धारण गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए। उनले भने, ‘आजको बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५४० रूपैयाँ र सरकारले बेहोर्ने ढुवानी भाडा ७० रूपैयाँ निर्धारण गरेको छ।’सरकारले विभूषणको स्पष्