मन्त्रिपरिषद् बैठकबाट उखुको मूल्य निर्धारण : प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले उखुको मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ गरेको छ । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारणको सिफारिस उद्योग मन्त्रालयमा गरेको थियो । किसानले ६५० रुपैयाँ प्रति मेट्रिकटन माग गरेको थियो भने उद्योगीहरुले ५८० रुपियाँ मेट्रिकटन हुनुपर्ने माग गरेको थियो । उखुको मूल

सम्बन्धित सामग्री

सक्खर उद्योगलाई कौडीको भाउमा उखु बेच्दै किसान

रौतहट : रौतहटको एक मात्र चिनी मिल श्रीराम सुगर मिल्स बन्द भएपछि किसानहरू कौडीको मूल्यमा उखु सक्खर उद्योगलाई बेच्न थालेका छन्।नगदे बालीको रुपमा रहेको उखु बालीलाई अहिले कुनै बजार मूल्य नपाउँदा किसानहरु कौडीको मूल्यमा सक्खर उत्पादन गर्ने उद्योगलाई उखु बेच्न बाध्य भएका हुन्।सरकारले यसवर्ष ६ सय रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य निर्धारण गरेको भए पनि किसानहरुले अहिले सक्खर उद्योगलाई प्रतिक्विन्टल ३ सय देखि ४ सय रुपैयाँ सम्मका दरले उखु बेच्न थालेका छन्।चिनी मिल नै बन्द भएपछि उब्जाइएको उखु कसैले खरिद गर

उखुको मूल्य निर्धारण : उद्योगीकै पल्ला भारी, किसानलाई मार !

सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्दा किसानलाई रुवाइरहेका चिनी उद्योगीकै पल्ला भारी भएको छ । ढिला गरी मूल्य तोकेको गरेको सरकारले उद्योगीलाई नै फाइदा हुनेगरी निर्णय गरेको हो । किसानले सामान्यतयाः कात्तिक अन्तिम सातादेखि नै उखु काट्न र चिनी मिललाई बेच्नु थाल्छन् ।तर, सरकारले त्यसको डेढ महिनापछि बल्ल हिजो (बुधबार) मूल्य निर्धारण गरेको हो । सरकारले यो वर्षभरका लागि उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ (अनुदानसहित) तोकेको छ । जसमा उद्योगीको प्रष्ट जित झल्किन्छ । उखु किसानले यस वर्षलाई उखुको मूल्

उखुको नयाँ मूल्यमा किसान असन्तुष्ट

२२ पुस, काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको प्रतिक्विन्टल मूल्य (सरकारी अनुदानसहित) ५९० रुपैयाँ तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । उखुको उत्पादन लागत र किसानको नाफाबापत प्रति क्विन्टल ५२० रुपैयाँ, सरकारले दिने अनुदान ६५ रुपैयाँ २८ पैसा र उखु किसान प्रवर्द्धन शिर्षकमा थप प्रति […]

मल किन्न भारतसँग सम्झौता गरिने, उखुको मूल्य निर्धारण

काठमाडौं (अस) । भारतबाट जीटुजीमार्फत मल खरीद गरिने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मल खरीदका लागि सम्झौता गर्ने निर्णय गरेको हो । मल खरीदका लागि भारत सरकारसँग पाँच वर्षको सम्झौता गर्नेगरी निर्णय भएको छ । पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरीद हुनेछ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको कृषिमन्त्री महीन्द्रराय यादवले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । अन्तरराष्ट्रिय बजारमा मलको अत्यधिक मूल्यवृद्धि भएकाले त्यसको असर नेपालमा पनि परेको छ । मूल्यवृद्धिका कारण ठेकेदार कम्पनीहरूले मल ल्याउन नसकेकोले नेपालमा मलको हाहाकार हुने गरेको छ । यस्तै सरकारले उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री यादवका अनुसार मन्त्रालयले नै उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारण गरेर उद्योग मन्त्रालयमा पेश गरेको थियो । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

सरकारले गर्‍यो उखुको मूल्य निर्धारण, अब प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ

काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखु प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले नेपाल प्रेससँग भने – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नै उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारण गरेर उद्योग मन्त्रालयमा पेश […]

उखुको मूल्य प्रतिक्विन्टल ६ सय तोक्न उत्पादकको माग

सरकारले उखुको मूल्य अर्काे साता निर्धारण गर्ने भएको छ । उखुको क्रसिङ सिजन नजिकिएकाले यस वर्षको उखुको बिक्री मूल्य तोक्न सरोकारवाला निकायसँग छलफल भइसकेकाले आउँदो साता मूल्य निर्धारण गर्न लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।वैज्ञानिक र व्यावहारिक ढंगले उखुको मूल्य निर्धारण गरिने मन्त्रालयले बताएको छ । प्रत्येक वर्ष सरकारले उखुको समर्थन […]

प्रतिक्विन्टल ६ सय रुपैयाँ तोक्न उत्पादकको माग

सरकारले उखुको मूल्य निर्धारण गर्नका लागि सरोकारवालासँग छलफल गरेको छ । उखुको क्रसिङ सिजन नजिकिएकाले यस वर्षको उखुको बिक्री मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल उखु उत्पादक महासंघसहिका सरोकारवाला निकायसँग छलफल गरेको हो ।यसवर्ष उखुको मूल्य यसैसाता तोक्ने गरी तयारी भइरहेको मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले जानकारी दिए । यस वर्ष उखुको मूल्य तोक्ने […]

चाडपर्वको मुखमा पनि पाएनन् उखु किसानले अनुदान

सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो ।उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका उखु उत्पादक किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उनका अनुसार भुक्तानीको झन्झटले उखु उत्पादक किसान उखुखेतीबाट निरुत्साहित हुँदै अन्य खेतीतर्फ लागेका

कञ्चनपुरमा उखुको मूल्य निर्धारण

प्रतिक्विन्टल ४४१, समान्यको ४५१ र अर्ली अर्थात् उत्तमखाले उखुको ४७१ रुपैयाँ निर्धारण - कञ्चनपुरमा उखुको मूल्य निर्धारण गरिएको छ । नगदे बाली उखुको मुल्य तीन प्रकारमा निर्धारण गरिएको छ । बुधबार उखु उत्पादक किसान हकहित समिति कञ्चनपुर र महाकाली इन्डस्ट्रिज प्रालिबीच भएको सहमतिअनुसार उखुको मूल्य निर्धा