बागमती प्रदेश सभाका नवनिर्वाचित प्रदेश सांसदहरूले बिहीवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
प्रदेश सभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले १०९ जना प्रदेश सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराएका...
काठमाडाैँ – नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन्। बुधबार हेटौँडामा भएको संसदीय दलको निर्वाचनमा नुवाकोट २ ख बाट प्रदेश सभा विजयी लामाले प्रतिद्वन्द्वी मकवानपुर २ ख बाट विजयी ईन्द्र बहादुर बानियाँलाई पराजित गरेका हुन्। लामाले २१ मत ल्याएका छन्। बानियाँले १६ मत प्राप्त गरे। बागमती प्रदेशमा कांग्रेसका […]
२७ मंसिर, हेटौंडा । राष्ट्रिय अपांग महासंघ बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश सभाको संरचना अपाङ्गमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई मंगलबार दिउँसो ध्यानाकर्षण पत्र बुझाउँदै अपाङ्गता भएका प्रदेश सभा सदस्य तथा अन्य व्यक्तिहरुलाई सहज आवतजावतको वातावरण बनाउन उनीहरुले माग गरेका हुन् । महासंघका बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बागमती […]
काठमाडौं । बागमती प्रदेश सभाको आगामी अधिवेशनको तयारी थालिएको छ । प्रदेश सभाका लागि सभाहल निर्माणको काम पूरा नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेश सभा बैठक राख्ने तयारी गरिएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले पुरानै भवनमा नयाँ बैठक बस्ने जानकारी दिनुभयो । पुरानै भवनमा मर्मत तथा रंगरोगन गर्ने तथा कुर्सीहरु मिलाउने […]
मुलुक संघीय संरचनामा गएपछि दोश्रो कार्यकालका लागि आँउदो मंसिर ४ गते संघ र प्रदेश सभा सदस्यका लागि एक साथ निर्वाचन हुदै छ । दुवै सभाका उम्मेदवारहरु दलबलसहित मतदाताको घरदैलोमा पुगिरहेकाछन् । एमालेबाट बागमती प्रदेश सभा सदस्यका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ तथा बुद्धिजीवि परिषदका महासचिव इन्जिनियर गजेन्द्र प्रसाद थपलियालाई पितृशोक परेको […]
काठमाडौं । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेश सभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको तर्फबाट आफ्नो धारणा राख्दै आफुहरुको माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिनुभयो । त्यससँगै सभामुखले सोमबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका […]
काठमाडौं । लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दैछ । बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८ / ०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि आह्वान गरिएको हो । यसअघि […]
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार चौथोपटक बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । २५, २६ र २७ चैतमा लगातार अवरुद्धका कारण पाँच दिन स्थगितपछि बिहीबार बोलाइएको बैठक...
बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । तर, मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे भने अन्योल नै छ । दलहरूको आग्रहपछि सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजे बैठक बोलाएको...