बागमती प्रदेश सभा पुरानै भवनमा

काठमाडौं । बागमती प्रदेश सभाको आगामी अधिवेशनको तयारी थालिएको छ । प्रदेश सभाका लागि सभाहल निर्माणको काम पूरा नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेश सभा बैठक राख्ने तयारी गरिएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले पुरानै भवनमा नयाँ बैठक बस्ने जानकारी दिनुभयो । पुरानै भवनमा मर्मत तथा रंगरोगन गर्ने तथा कुर्सीहरु मिलाउने […]