मुलुक संघीय संरचनामा गएपछि दोश्रो कार्यकालका लागि आँउदो मंसिर ४ गते संघ र प्रदेश सभा सदस्यका लागि एक साथ निर्वाचन हुदै छ । दुवै सभाका उम्मेदवारहरु दलबलसहित मतदाताको घरदैलोमा पुगिरहेकाछन् । एमालेबाट बागमती प्रदेश सभा सदस्यका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ तथा बुद्धिजीवि परिषदका महासचिव इन्जिनियर गजेन्द्र प्रसाद थपलियालाई पितृशोक परेको […]