बागमती प्रदेश सभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी

काठमाडाैँ – नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन्। बुधबार हेटौँडामा भएको संसदीय दलको निर्वाचनमा नुवाकोट २ ख बाट प्रदेश सभा विजयी लामाले प्रतिद्वन्द्वी मकवानपुर २ ख बाट विजयी ईन्द्र बहादुर बानियाँलाई पराजित गरेका हुन्। लामाले २१ मत ल्याएका छन्। बानियाँले १६ मत प्राप्त गरे। बागमती प्रदेशमा कांग्रेसका […]