बागमती प्रदेश सभा बैठक लगातार चौथोपटक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लगातार चौथोपटक बागमती प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । २५, २६ र २७ चैतमा लगातार अवरुद्धका कारण पाँच दिन स्थगितपछि बिहीबार बोलाइएको बैठक...

सम्बन्धित सामग्री

प्रदेश सरकारले आधारहीन नीति तथा कार्यक्रम ल्यायो

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम आधारहीन र प्रचारमुखी मात्र भएको प्रतिक्रिया दिएका छन् ।बागमती प्रदेश प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे लगत्तै प्रतिक्रिया दिँदै सरकारले जनतालाई झुक्याउन खोजेको उनले बताए ।प्रदेश सरकारले जनताको आँखा छारो हाल्ने र आधारहीन नीति तथा कार्यक्रम ल्याएको उनको भनाई छ ।कोरोना संक्रम

Ratopati

कर्णाली प्रदेश सभा बैठक : माग सम्बोधन हुने भएपछि अवरोध नगर्न एमाले राजी

सुर्खेत : अदालतबाट कसूरदार ठहर भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापा पदमा बहाल भएको भन्दै कर्णाली प्रदेश सभाको आठौं अधिवेशन चल्न नदिएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को माग सम्बोधन गर्न कर्णाली सरकार तयार भएको छ।सत्तापक्ष र प्रतिपक्षबीच बिहीबार लिखित सहमति हुने स्रोतले जानकारी दिएको छ। मन्त्री थापाको बर्खास्ती माग गर्दै एमालेले प्रदेश सभाको अधिवेशन शुरू भएकै दिनदेखि अवरुद्ध गर्दै आएको थियो। जेठ २४ गतेबाट शुरू संसद अधिवेशन हिजो बुधबार तेस्रो दिन पनि अवरुद्ध ग

थाहा खबर

एमालेको माग सम्बोधन भएन, आज पनि चलेन प्रदेशसभा

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज पनि चल्न सकेन । प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूले यही जेठ २४ गते सभामा राखेको मागमा सरकारले ध्यान नदिएको भन्दै सभा अवरुद्ध गर्दै आएको छ । उक्त दिनको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कीर्ते जालसाजीसम्बन्धी फौजदारी अभियोग प्रमाणित भइसकेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई सरकारले पदमुक्त नगरे सदन चल्न नदिने जनाऊ दिएका थिए। त्यसपछि सभामुख राजबहादुर शाहीले यसबीचमा पटक पटक बैठक स्थगन गर्दै आएका छन् । यही जेठ २५ गते स...

Lokaantar

बजेट पास हुन नदिने प्रतिपक्षीको चेतावनी

प्रदेशसभा सांसद र विपक्षी दलहरुको सुझावलाई बेवास्ता गर्दै बागमती प्रदेश सरकारले मनोमानी ढंगले नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको भन्दै बजेट पारित हुन नदिने चेतावनी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, विवेकशील साझा पार्टीका रमेश पौडेललगायतले सरकारको रवैया ठीक […]

कारोबार दैनिक

माओवादी केन्द्रले वाग्मती प्रदेश सभा बैठक चल्न दिएन

मकवानपुर – वाग्मती प्रदेशकाे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सभा बैठकमा अवराेध गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेशनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीवारको प्रदेश सभा बैठक चल्न नदिएको हो । माओवादीले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएकाे छ । माओवादीले सदन अवराेध गरेको योसँगै लगातार चौथो पटक हो । ‘विद्युतीय बस सञ्चालनका...

उज्यालो अनलाइन

वाग्मती प्रदेशसभामा माओवादीको अवरोध, बैठक पुनः स्थगित

हेटौँडा : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको अवरोधपछि वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। प्रदेशसभाको बिहीवार बसेको बैठकमा प्रदेश सरकारले कार्यविधि, मापदण्ड र पूर्वाधारबिना नै विद्युतीय बस खरिद गर्नु अघि चार्जिङ सेन्टर लगायतका विषयमा प्रकृया अघि बढाएको र आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले ५०…

पहिलो पोस्ट

५० लाखको प्रश्नको जवाफ दिन नसक्दा प्रदेशसभा निरन्तर अवरुद्ध

न्युज अफ नेपाल, हेटौंडा । मुख्यमन्त्रीले दिएको जवाफ ‘चित्तबुझ्दो’ नभएको अडानसहित प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेताहरुले बागमती प्रदेशसभाको बिहीबारको बैठक पनि अवरुद्ध गरेका छन् । बैठक अवरुद्ध भएको यो तेस्रो दिन हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय सरोकारको विषयमा थप स्पष्ट जवाफ नदिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका नेताहरुले बैठक अवरुद्ध […]

नेपाल समाचारपत्र

वाग्मती प्रदेशसभा बैठक : मुख्यमन्त्री पौडेलको जवाफ प्रतिपक्षलाई चित्त बुझेन

हेटौंडा :  मंगलबार बसेको वाग्मती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री डोरमणि पौडेललाई विभिन्न विषयमा प्रश्न गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि पौडेल नेतृत्वमा नै रहेका जम्कट्टेलले मुख्यमन्त्रीले बाँडेका आश्वासन सँगै मदन भण्डारी फाउन्डेसनसँगको संलग्नताबारे प्रश्न गरेका थिए। वाग्मती प्रदेशसभाको आज बसेको…

पहिलो पोस्ट

कांग्रेसका कारण प्रदेश सभा बैठक धकेलियो : सभामुख श्रेष्ठ

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रमुख प्रतिपक्ष दल कांग्रेसका कारण प्रदेश सभा बैठक धकेलिएको बताएका छन् । शुक्रबार पत्रकारसँगको भेटघाटमा सभामुख श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध...

नयाँ पत्रिका

बागमती प्रदेश सभा बैठक आज, अविश्वास प्रस्तावबारे अन्योल

बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ । तर, मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे भने अन्योल नै छ । दलहरूको आग्रहपछि सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजे बैठक बोलाएको...

नयाँ पत्रिका