हरिवंशको सचेतना गीत : साबुनले हात धोएर स्यानिटाइजर प्रयोग गर्ने?

कलाकार हरिवंश आचार्यले कोरोनासम्बन्धी जनचेतना जगाउने 'गीत' गाएका रहेछन्। 'अर्को जुनी खै कुन्नि' बोलको यो 'गीत'को ४१ सेकेन्डको भिडियो फेसबुक र युट्युबमा अपलोड गरिएको छ। मैले सबैभन्दा पहिला हरिवंश आचार्यकै फेसबुकमा हेरेको हुँ यो भिडियो। म त हरिवंश आचार्य आफैले लेखेर गाएका होलान् भन्ठानेको छ। शिलाप

सम्बन्धित सामग्री

रिपब्लिकनको चुनावी र्‍यालीमा आफ्ना गीत प्रयोग नगर्न र्‍याप स्टार एमिनेमको आग्रह

काठमाडौं । र्‍याप स्टार एमिनेमले आगामी अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट सम्भावित उम्मेदवार विवेक रामास्वामीलाई चुनावी र्‍यालीमा आफ्नो गीत प्रयोग नगर्न आग्रह गरेका छन् । यस महिनाको सुरुवाततिर ओहायो राज्यमा आयोजित चुनावी र्‍यालीको मञ्चमा र्‍याप स्टार एमिनेमको गीत ‘लूज योरसेल्फ’ बजाएपछि विवाद चर्किएको हो । यसअघि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पलाई पनि […]

‘नेपालमा नयाँ प्रयोग गरिएका गीत चल्न गाह्रो छ’

पहिलेभन्दा नेपाली संगीत खस्किएको पनि उनलाई लाग्छ । 'अहिले टिकटकमा पाँच सेकेण्डको हुकले तानेन भने त्यो गीतमा लगानी गरेको कम्तीमा पाँच लाख डुब्छ । त्यसैले अहिले श्रोतालाई होल्ड गरिरहन सक्ने गीत ल्याउनुपर्ने अवस्था छ,' उनी भन्छन्, 'सँगै गीतलाई कालजयी बनाउन पनि जरुरी छ । किनकि यस्ता गीतहरु अहिले आउनै छाडे ।'

गीत-संगीत प्रयोग गरेबापत चिरायु अस्पतालले सर्जकलाई रोयल्टी दिने

काठमाडौं । चिरायु अस्पतालले गीत-संगीत बजेबापत सर्जकलाई रोयल्टी दिने भएको छ । प्रस्तोता समाज, संगीत रोयल्टी संकलन समाज र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल तथा चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको हो । जसअनुसार अस्पतालले आफ्नो परिसरमा गीत-संगीतको प्रयोग भएबापत सर्जकलाई रोयल्टी दिने भएको छ । प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी […]

एआईले तयार पारेको गीत भाइरल, ड्रेक र वीकेन्डको दुरुस्तै आवाज

काठमाडौं । चर्चित गायकहरु ड्रेक र द वीकेन्डको आवाजसँग हुबहु मिल्ने खालको स्वर प्रयोग गरेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले प्रयोग गरेको गीत सोसल मिडियामा भाइरल बनेको छ । यो गीत वास्तविक कलाकारले गाएका होइनन् भनेर दर्शकलाई स्वीकार गर्न कठिन भइरहेको छ । ‘हार्ट अन माइ स्लिभ’ बोलको यो गीतले सेलेना गोमेज र विकेन्डको प्रेम सम्बन्धमा आधारित […]

चुनाव प्रचारमा र्याप गीत

काठमाडौं : मानव जातिले आफ्नो अभिव्यक्तिको माध्यमको रूपमा गीतलाई कहिलेदेखि अँगाले ठ्याक्कै भन्न सकिँदैन तर रेकर्ड गरेर एउटै गीत मन लागेको स्थान र समयमा सुन्न सकिने सुविधा आएको भने धेरै भएको छैन।अहिलेको अवस्थामा मान्छेले दुःख, पीडा, खुशी आदिको अभिव्यक्तिसँगै धेरै मानिसलाई जोड्ने विभिन्न पर्व तथा उत्सवका गीतहरू त गाउँछन् नै साथै आफ्नै प्रचार प्रसारका लागि पनि गीत प्रयोग हुने गर्छ। चुनाव लक्षित गीत त्यसका उदाहरण हुन्। पछिल्लो एक महिनामा मात्रै चुनाव लक्षित पचासभन्दा बढी गीत सार्वजनिक भइसकेका छन

तराईमा जोगिरा गीत लोप हुने अवस्थामा

सर्लाही : वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराई मधेशमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ। होली आउनुभन्दा एक हप्ताअघिबाट भित्री मधेशका गाउँबस्तीमा प्रशस्तै सुनिने जोगिरा गीत पछिल्लो समय हराउँदै जान थालेकोमा बूढापाकाले चिन्ता व्यक्त गर्न थालेका छन्।होली पर्वमा तराईका बस्तीमा गवैया (गायक) ले ढोलक, मृदङ्ग, झ्याली, हारमोनियम प्रयोग गरी जोगिरा गीत गाउने प्रचलन छ। जोगिरा र होलीका गीतका कारण तराईका हरेक गाउँको वातावरणमा बेग्लै किसिमको रौनक छाएको हुन्थ्यो तर ती गीत हिजोआज

‘म यस्तो गीत गाउँछु २’को थारु भाषाको प्रमोसनल गीत सार्वजनिक

४ फागुन, काठमाडौं । नेपाली चलचित्रको प्रमोसनमा मेकरहरुले नयाँ नयाँ प्रयोग गरिरहेका हुन्छन् । फागुन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले पनि प्रचारका लागि नयाँ शैली अपनाएको छ । यो चलचित्रको निर्माणपक्षले विभिन्न भाषामा गीत र भिडियो तयार पार्दै आमदर्शकमा पुग्ने नयाँ कोशिश गरेको छ । बुधबार काठमाडौंमा आयोजना […]

दुर्गेशको नयाँ गीत पैसामा पनि छाडा शब्द

गायक दुर्गेश थापा जहिले पनि गीत विवादमा छाउने हिसाबले बनाउँछन् । गीत विवादित भयो भने चर्चा हुन्छ, चर्चा भए हिट र हिट भए पैसा कमाउने उनको मान्यता पहिले देखिनै रहँदै आएको छ । त्यही मान्यताका साथ उनले नयाँ गीत ‘पैसा’ पनि बनाएका छन् । जुन गीतमा उनले आपत्तिजनक र छाडा शब्दहरू समेत प्रयोग गरेका छन् ।रक शैलीमा तयार गीतमा उनले ‘पैसा’ लाई सर्वाेपरी रुपमा प्रस्तुत गरेका छन् । गीतमा शब्द संगीत समेत उनकै रहेको छ । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका हुन् ।  भिडियो पनि दुर

भिटेनको नयाँ गीत ट्रेन्डिङमा

भिटेनको 'गल्ली सडक' बोलको गीत युटयुब ट्रन्डिङमा परेको छ। हालसम्म करिब ७ लाखले हेरिसकेको उक्त भिडियो ट्रेन्डिङ नम्बर २ मा परेको छ। भिटेनको गीत प्राय विवादास्पद रहने गर्छ। उनको गीतमा प्रयोग भएका शब्दहरुलाई लिएर निकै बहस हुने गरेको छ। गीतका कारण उनलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। यसबिच भिटेनले नयाँ…