काठमाडौं : नेपाल मौरीपालक महासंघले कमला घिमिरेको ‘हान्छु तिम्लाई लौरी’ ले बोलको गीतमा प्रयोग भएको ‘तोरी खायो मौरीले’ शब्दप्रति आपत्ति जनाइएको छ। शुभारम्भ डिजिटल म्यूजिकले असार १८ गते युट्युबबाट सार्वजनिक गरेको तीज गीतमा उक्त शब्द प्रयोग गरिएको छ।
मौरीपालक महासंघले गीत सार्वजनिक भएको झन्डै साढे दुई महिनापछि आइतवार साँझ…