‘म यस्तो गीत गाउँछु २’को थारु भाषाको प्रमोसनल गीत सार्वजनिक

४ फागुन, काठमाडौं । नेपाली चलचित्रको प्रमोसनमा मेकरहरुले नयाँ नयाँ प्रयोग गरिरहेका हुन्छन् । फागुन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले पनि प्रचारका लागि नयाँ शैली अपनाएको छ । यो चलचित्रको निर्माणपक्षले विभिन्न भाषामा गीत र भिडियो तयार पार्दै आमदर्शकमा पुग्ने नयाँ कोशिश गरेको छ । बुधबार काठमाडौंमा आयोजना […]

सम्बन्धित सामग्री

‘म यस्तो गीत गाउँछु २’ ले प्रचारका लागि बनायो दुई भाषामा गीत

पछिल्लो समय निर्माता फिल्म प्रचारका लागि  नयाँ शैली अपनाउन थालेका छन् । यस्तैमा १३ फागुनबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले पनि प्रचारका लागि थारु र नेवारी गरेर दुई भाषामा प्रमोसनल गीत बनाएको छ ।राजधानीमा एक कार्यक्रमका बीच दुबै गीत सार्वजनिक गरेको छ । जसमध्ये सार्वजनिक थारु भाषाको गीतमा नरेश योगी र मधु चौधरीको स्वर छ भने गायक योगीकै शब्द तथा संगीत छ । चितवनमा छायाङ्कन भएको गीतमा थारु समुदायको भेषभुषा र संस्कृतिलाई देखाउन खोजिएको छ । भिडियोमा फिल्मका मु

जब पलको तारिफमा भक्कानिइन् पूजा…

४ फागुन, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रमोसनल गीत रिलिज कार्यक्रममा अभिनेत्री पूजा शर्मा बोल्दाबोल्दै भक्कानिइन् । पूजाले चलचित्र निर्माण गर्दा पाएको कष्ट सम्झँदै उनी बोल्ने क्रममा भक्कानिएकी हुन् । बुधबार आयोजित कार्यक्रममा पूजाले भनिन्, ‘हिरो होस् त पल शाह जस्तो । किनकि, आज सुदर्शन थापा एउटा काम गरिरहनुभएको हुन्छ । म […]

प्रमोसनल गीत खिच्दै ‘म यस्तो गीत गाउँछु २’ टिम, रिलिज भने अन्योलमा

३० पुस, काठमाडौं । ‘म यस्तो गीत गाउँछु २’को टिम चलचित्रको प्रमोसनल गीत छायांकनका लागि चितवनको माडी पुगेको छ । निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा लगायतको टिम माडी पुगेको हो । त्यहाँ छायांकन भइरहेको गीतको भिडियोमा पूजा थारु संस्कृति झल्कने पहिरनमा छिन् । चलचित्रकै लागि ‘भन्छु आज मनका कुरा’ बोलको गीतको […]