काठमाडौं । चिरायु अस्पतालले गीत-संगीत बजेबापत सर्जकलाई रोयल्टी दिने भएको छ । प्रस्तोता समाज, संगीत रोयल्टी संकलन समाज र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल तथा चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको हो । जसअनुसार अस्पतालले आफ्नो परिसरमा गीत-संगीतको प्रयोग भएबापत सर्जकलाई रोयल्टी दिने भएको छ । प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी […]