पोखरा । गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन दिएको थियो । पत्र भने आइतबार बिहान ११ बजेमात्र पाइएको बताइएको छ । पत्र आएपछि सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय खारेज गरेको हो । यसबारेमा आयोगलाई […]