मोरङ – महानगरले संकलन गर्ने करको दर घटाउने र दायरा बढाउने विषय कार्यपालिकामा लैजाने गरी विराटनगरका मेयर नागेश कोइरालाले कामको थालनी गरेका छन्। महानगरपालिकामा सोमबार मुख्य निर्वाचन अधिकृत भरत लम्सालद्वारा शपथग्रहण गरेका कोइरालाले पदभार ग्रहण गर्दै करको दर घटाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने गरी गरिएको निर्णयमा हस्ताक्षर गर्दै कार्यभार सम्हालेका हुन्। सो क्रममा महानगरपालिकाका प्रमुख […]