काठमाडौं । गायिका एलिना चौहानले आफ्नो प्रेम जीवन अब सामाजिक सञ्जालमा नै छरपस्ट पार्न थालेकी छन् । हालै अष्ट्रेलियामा प्रेमीसँग मस्ति गरेर फर्केकी उनले इन्टाग्राममा तस्वीर हाल्दै प्रेमको खुल्ला ‘इजहार’ गरेकी हुन् । प्रेमी विष्णु सापकोटासँगको तस्वीर सेयर गर्दै एलिनाले प्रेमिल शब्दहरु लेखेकी छन् । ‘तिम्रो बारेमा सोच्दा म जागा रहन्छु । तिम्रो सपना देख्दा […]