नेपाल समाचारपत्रलगायत दर्जनौं सञ्चारमाध्यममा आर्थिक अनियमितताका विषयमा निरन्तर समाचार प्रकाशित–प्रसारित भएपछि आरोपित भगवती लेमिनेट्सले जारी गरेको खण्डनपत्रमा कैफियत भएको स्वीकारोक्ति छ ।
काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीको कमीकमजोरी ढाकछोप गर्न नहुने बताएका छन् । आज (शुक्रबार) संवाद यात्राको क्रममा कपिलवस्तुको लबनीमा आयोजित सभालाई संवाद गर्दै उनले ०४८ सालमा प्रचण्ड बहुमत ल्याएको कांग्रेसले काम गर्न नसकेर ०५१ मा मध्यावधिमा गएको बताए । कांग्रेसले ०५१ मा मध्यावधि गरेकै कारण माओवादीले हतियार उठाएको उनको […]
३ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा पर्याप्त विषयगत शिक्षक दिन नसकेको स्वीकार गरेको छ । विषयगत शिक्षक दिन नसक्दा त्यसको असर माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा देखिएको सरकारको स्वीकारोक्ति छ । बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले एसईईमा गणित, विज्ञान र अंग्रेजीमा नतिजा कमजोर देखिएको भन्दै […]
विप्लव सरकारकै नेतृत्व गरिरहेको माओवादी केन्द्र सहित दलहरुसँगको मोर्चामा सहभागी भएका छन् । माओवादी केन्द्रका एक नेता, विप्लवको यो मोर्चा यात्रा पार्टी एकतासम्मै पुग्ने बताउँछन् । विप्लव नेतृत्वको नेकपाका नेताहरु पनि माओवादीसँग एकताको संभावना नकार्दैनन् ।
दाहालको पशुपति दर्शन यात्राले अब धेरै हदसम्म माओवादीसँग उतर्सिनेहरूका निम्ति पनि राम्रो जवाफ प्राप्त भएको छ। सबै धर्म, संस्कृति र जातजातिलाई मिलाएर नेपाली एकतामा जोड दिने हो भने दाहालप्रतिको स्वीकारोक्ति बढ्दै जानेछ।...
विश्व भुटानी साहित्य संगठनले स्थापना गरेको ६ लाख नेपाली रूपैयाँ नगद राशीको ‘स्वीकारोक्ति आजीवन सिद्धि’ पुरस्कार प्रथमपटक साहित्यकार लीलबहादुर क्षत्रीलाई प्रदान गरिएको छ।...
काठमाडौं, १० चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत खरिद गरेर लोडसेडिङ अन्त गरेको स्वीकारेका छन् । आज विद्युत प्राधिकरणमा पत्रकार सम्मेलन आयोजना गरी उनले अहिले पनि भारतबाट महङ्गो मूल्यमा विद्युत खरिद गरेर लोडसेडिङ हुन नदिएको खुलाए । ‘लोडसेडिङ हुँदैन र हुन दिदैनौं,’ घिसिङले पत्रकार सम्मेलनमा भने,‘हामीले भारतबाट कोइलाबाट उत्पादिन बिजुली […]
काठमाडौं, असार १० । चराचुरुंगीको आवाज निकालेर चर्चामा रहेकी सन्तोषी सुब्बाको हत्या आरोपमा एक युवा पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकालीबाट बुधबार पक्राउ पर्ने एक बसका सहयोगी २८ वर्षीय सुरेश तिमिल्सेना भएको प्रहरीले जनाएको छ । आरोपी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी १४ को भएको जनाइएको छ । मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा मृत फेला परेकी […]