विप्लवको संसदीय स्वीकारोक्ति

विप्लव सरकारकै नेतृत्व गरिरहेको माओवादी केन्द्र सहित दलहरुसँगको मोर्चामा सहभागी भएका छन् । माओवादी केन्द्रका एक नेता, विप्लवको यो मोर्चा यात्रा पार्टी एकतासम्मै पुग्ने बताउँछन् । विप्लव नेतृत्वको नेकपाका नेताहरु पनि माओवादीसँग एकताको संभावना नकार्दैनन् ।

सम्बन्धित सामग्री

वामदेवलाई राष्ट्रियसभामा पठाउनु गल्ती थियो : विशाल भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता विशाल भट्टराईले संसदीय चुनावमा हारेका व्यक्तिलाई राष्ट्रियसभामा पठाउन नहुने बताएका छन् । विगतमा नेकपाको सरकार हुँदा राष्ट्रपतिबाट वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नु पनि गल्ती भएको एमाले नेता भट्टराईको स्वीकारोक्ति छ । अहिले राष्ट्रियसभाको चुनावमा सत्तारुढ दलहरुले एमालेसँग एक्लै लड्न डराएर गठबन्धन बनाएको भट्टराईले बताए । राप्रपासँग गठबन्धन गर्नु सिद्धान्तहीन भएको […]

काम गर्न नसकेको दलहरुको स्वीकारोक्ति

१६ कात्तिक, काठमाडौं । २४ वैशाखमा सुरु भएको संघीय संसदको वर्षे अधिवेशन बिहीबार अन्त्य भएको छ । अधिवेशन अन्त्य हुनु अगाडि प्रतिनिधि सभा र राष्ट्रिय सभामा राजनीतिक दलहरुले संसदीय दलको तर्फबाट सदनको कामकारबाहीको समीक्षा गरे । समीक्षात्मक छलफलमा सहभागी सांसदले सदन प्रभावकारी हुन नसकेको स्वीकार गरे । विगतमा सत्तापक्षका सांसदले सदन प्रभावकारी भएको र प्रतिपक्षले […]

लुम्बिनीमा सांसदमाथि गरिएको कारवाहीको औचित्य छैन : मनिष सुमन

काठमाडौं। जनता समाजवादी पार्टीका नेता मनिष सुमनले लुम्बिनीमा सांसदमाथि गरिएको कारवाहीको कुनै औचित्य नभएको बताएका छन्। उनले देखापढीसँग भने, ‘लुम्बिनी प्रदेशमा जसपा समायोजन भएको छैन, समायोजन नहुँदा फरक–फरक विज्ञप्ति आयो, त्यसैले एक पक्षले विरोध गरे, अर्को पक्षले बधाई दिए।’ मन्त्रिमण्डलमा संसदीय दलको निर्णयमार्फत गएकाले कारवाहीको औचित्य नभएको बताए। छिट्टै समायोजन नगर्नु केन्द्रकै गल्ती भएको उनको स्वीकारोक्ति छ।