कांग्रेसकै कारण माओवादीले सशस्त्र युद्ध सुरु गरेको गगनको स्वीकारोक्ति

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीको कमीकमजोरी ढाकछोप गर्न नहुने बताएका छन् । आज (शुक्रबार) संवाद यात्राको क्रममा कपिलवस्तुको लबनीमा आयोजित सभालाई संवाद गर्दै उनले ०४८ सालमा प्रचण्ड बहुमत ल्याएको कांग्रेसले काम गर्न नसकेर ०५१ मा मध्यावधिमा गएको बताए । कांग्रेसले ०५१ मा मध्यावधि गरेकै कारण माओवादीले हतियार उठाएको उनको […]

सम्बन्धित सामग्री

सीपी मैनालीको आरोप, ‘माओवादी सशस्त्र युद्ध भारतबाट सञ्चालित थियो’ (भिडिओसहित)

काठमाडौं, २४ माघ । नेकपा मालेका महासचिव सीपी मैनालीले १० वर्षे माओवादी आन्दोलन भारतबाट सञ्चालित भएको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले २०४६ सालको आन्दोलनपछि आफूहरुलाई भारतको एजेन्सीमार्फत् ‘तपाईँहरुले शान्तिपूर्ण आन्दोलन गरेर राजा फाल्न सक्नु हुन्न । राजा फाल्न हतियार बोक्नुहुन्छ भने […]

केपी ओलीलाई जनार्दनको जवाफ : फागुन १ गते महान दिन हो

१६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन फागुन १ गतेलाई महान दिनको रुपमा लिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनलाई हिंसाको सुरुवात भएको दिनको रुपमा ब्याख्या गरेका थिए । सरकारले उक्त […]

युद्धको आतंक : लाखौं नागरिक शरणार्थीमा परिणत, तस्वीरहरू

गत अप्रिल १५ देखि सुडानभर सुडानी सशस्त्र सेना र आएएसएफबीच सशस्त्र युद्ध जारी छ। पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार द्वन्द्वमा परी तीन हजारभन्दा बढीको मृत्युभएको छभने छ हजारभन्दा बढी घाइते भएका छन्।सुडानमा कम्तिमा पनि १० लाख मान्छे आन्तरिक शरणार्थीका रुपमा विस्थापित भइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् भने लाखौं सुडानी नागरिक देश छोडेर भागेका छन्।

देउवा र प्रचण्डले होलेरीबाट शान्ति र मेलमिलापको सन्देश दिने

२७ कात्तिक, रोल्पा । २०५२ साल फाल्गुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरि तत्कालीन विद्रोही माओवादीले नेपालमा सशस्त्र युद्ध सञ्चालन भएको घोषणा गरेको थियो । सशस्त्र युद्ध घोषणा गरेको त्यही होलेरीबाट २७ वर्षपछि प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका छन । कात्तिक […]

ओनसरी घर्ती : बाध्यताले काठमाडौं, गठबन्धनकै भर

तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुनमा सशस्त्र युद्ध थालेको जनाउ दिन गरेको होलेरी प्रहरी चौकी (रोल्पा) आक्रमणमा सहभागी दुई महिलामध्ये ओनसरी घर्ती एक थिइन् । माओवादीको पहिलो सुरक्षा दलमा रोल्पाका चार महिलामध्ये पनि उनी एक थिइन् । नेकपा (माओवादी केन्द्र)की नेता ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख पनि हुन् । २०३४ सालमा हालको रोल्पा नगरपालिका-७ मा […]

सशस्त्र युद्ध लडेका तीन भेट्रान नेताहरु चुनावी मैदानको रिङ बाहिर

नेपाली राजनीतिमा बाँचुन्जेल राजनीति गर्ने चलन छ । त्यसैले त कसैले चुनाव नलड्ने घोषणा गर्यो भने पनि त्यो समाचारको प्राथमिकतामा पर्छ । त्यही प्राथमिकतामा परेका छन् माओवादीको सशस्त्र युद्ध लडेका तीन भेट्रान नेताहरु ।

महराले किन रोजे समानुपातिक ?

३ असोज, काठमाडौं । अहिलेसम्म प्रतिस्पर्धा गरेकामध्ये कुनै चुनाव नहार्ने थोरै नेतामध्येमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि पर्छन् । माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भए । महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, […]

जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको यो सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो । जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख […]