एउटै जिल्ला दाङबाट गत आर्थिक वर्षमा १ अर्बभन्दा बढी मूल्यबराबरका कृषिजन्य वस्तु निर्यात भएबाट काम गर्न सके ठाउँ पर्याप्त छ भन्ने देखाएको छ । दाङबाट एकै वर्षमा एक अर्ब ११ करोड ५६ लाखको ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बीउ निकासी गरिएको हो । जिल्लामा तरकारी खेतीमा ५ सय ७५ जना व्यावसायिक […]