वार्ता समिति गठन भएपछि कर्मचारीहरूको आन्दोलन स्थगित

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

सम्बन्धित सामग्री

शिक्षकहरूको आन्दोलन स्थगित, सम्बन्धित पक्षसँग वार्ता हुँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनका स्थगित भएको छ । कर्मचारीहरुले आन्दोलन स्थगनपछि वार्ताको थप वातावरण बनेकाले आज दिउँसोदेखि वार्ता आरम्भ गर्ने मन्त्रालयबाट गठित वार्ता समितिका संयोजक एवं शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बताए । वार्ता समितिमा अर्थ […]

वार्ता समिति गठनपछि कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूले तत्कालका लागि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले वार्ता समिति गठन भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिए पनि वार्तामार्फत आफूहरूको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । वार्ता […]

सत्तारुढ दल निकट कर्मचारीहरूको आन्दोलन स्थगित

काठमाडौं । सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित भएको जनाएका छन् । संघीय निजामती ऐन जारी गर्न माग राख्दै आन्दोलित कर्मचारी संगठनहरुले सरकारी पक्षसँग वार्ता पश्चात् आन्दोलन स्थगित गरेका हुन् । सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वमा वार्ता समिति गठन गरी वार्ता अगाडि बढाउने निर्णय भएपछि आन्दोलन स्थगित भएको विज्ञप्तिमार्फत जनाएको छ । […]

विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित

विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । सरकारसँग वार्ता गर्न भन्दै आन्दोलन स्थगित गरिएको विद्यालय कर्मचारी परिषद्का उपमहासचिव प्रेमबहादुर खत्रीले रातोपाटीलाई जानकारी दिए । उनले वार्ताको प्रक्रिया अवधि भरका लागि सबैखाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।आजै परिषद्ले सरकारसँग वार्ता गर्नको लागि आठ सदस्यीय समिति गठन गरेको थियो । परिषद् अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा समिति गठन गरिएको हो।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार एक पत्र पठाउँदै वार्ताका लागि आह्व

त्रिविमा पाँच महिनादेखि लागेको ताला आज खुल्ने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ।संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो।  नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो।‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको छ,&r

रेडक्रस सोसाइटीको नयाँ तदर्थ समिति गठन, कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति भ‌ग गरी नयाँ बनाएकाे छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नयाँ पदाधिकारीलाई नियुक्ति पत्र दिएकी छन्। मन्त्रिपरिषद्को निर्णय अनुसार नियुक्त भएका रेडक्रसका पदाधिकारी र सदस्यहरुलाई मन्त्री रेग्मीले नियुक्ति पत्र दिएकी हुन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले तदर्थ समितिलाई तीन महिना भित्र […]

नन्कुन्‍नी-निर्मला घटना सम्बन्धमा छानबिन समिति गठन, आन्दोलन स्थगित

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता सम्बन्धमा सरकारले छानबिन समित गठन गरेको छ । आन्दोलनरत महिला अधिकारकर्मीसँग सहमतिपछि सरकारले छानबिन समिति गठन गरेको हो । छानबिन समिति गठन भएसँगै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेको छ भने ११ दिनदेखि अनशनरत महिला अधिकारकर्मी रुबी खानले अनशन तोडेकी छन् ।

नख्खु जेलका कैदीबन्दीको झगडा समाधान गर्न समिति गठन

ललितपुरस्थित नख्खु कारागारका कैदीबन्दीले उठाएका समस्या छानविन गर्न र आन्तरिक सुधारका लागि सुझाव दिन समिति गठन गरिएको छ । कारागार ब्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई बताए ।नख्खुका कैदीबन्दीले आइतबार २७ बुँदे माग राखेर आन्दोलन गरेका थिए । ललितपुरका प्रमुख जिल्ला अधिकारीले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरुले आन्दोलन स्थगित गरेका छन् । समितिमा प्रहरीका डिएसपी रमेश पण्डित, जिल्

विद्यालय कर्मचारीको आन्दोलन स्थगित, वार्ता हुँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनका स्थगित भएको छ ।