रेडक्रस सोसाइटीको नयाँ तदर्थ समिति गठन, कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति भ‌ग गरी नयाँ बनाएकाे छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नयाँ पदाधिकारीलाई नियुक्ति पत्र दिएकी छन्। मन्त्रिपरिषद्को निर्णय अनुसार नियुक्त भएका रेडक्रसका पदाधिकारी र सदस्यहरुलाई मन्त्री रेग्मीले नियुक्ति पत्र दिएकी हुन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले तदर्थ समितिलाई तीन महिना भित्र […]