वार्ता समिति गठनपछि कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूले तत्कालका लागि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले वार्ता समिति गठन भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिए पनि वार्तामार्फत आफूहरूको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । वार्ता […]

सम्बन्धित सामग्री

सत्तारुढ दल निकट कर्मचारीहरूको आन्दोलन स्थगित

काठमाडौं । सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित भएको जनाएका छन् । संघीय निजामती ऐन जारी गर्न माग राख्दै आन्दोलित कर्मचारी संगठनहरुले सरकारी पक्षसँग वार्ता पश्चात् आन्दोलन स्थगित गरेका हुन् । सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वमा वार्ता समिति गठन गरी वार्ता अगाडि बढाउने निर्णय भएपछि आन्दोलन स्थगित भएको विज्ञप्तिमार्फत जनाएको छ । […]

वार्ता समिति गठन भएपछि कर्मचारीहरूको आन्दोलन स्थगित

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।