जिल्लाभरि फोरजी सेवा विस्तार

डोटी । नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ ।  उच्च गतिको इन्टरनेट सेवा अर्थात्

सम्बन्धित सामग्री

हुम्लाको ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालन

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकामा नेपाल दूरसञ्चार प्रणालीको ‘फोरजी’ सेवा सञ्चालनमा आएको छ । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको हो । मङ्गलबारदेखि ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालनमा आएसँगै आसपासका सबै गाउँका साथै यहाँका स्थानीय उत्साहित भएका छन् । गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा …

जुम्लामा एनसेलको फोरजी सेवा

काठमाडाैं– एनसेल आजियाटाले कर्णाली प्रदेशको जुम्लामा फोरजी सेवा सुरु गरेको छ । एनसेलले आधुनिक मोबाइल ब्रोडब्याण्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने योजनाअनुरुप जुम्लामा फोरजी सेवा सुरु गरेको हो । जिल्लाको चन्दननाथ नगरपालिका, तिला र तातोपानी गाउँपालिकामा एक–एक वटा नयाँ टावर जडान गरेको कम्पनीले जनाएको छ । मोबाइल ब्रोडब्याण्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम खलङ्गालगायतका […]

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।...

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ।...

उपत्यकाभित्रै फोरजी सेवा प्रभावकारी छैन : प्राधिकरण अध्यक्ष खनाल

२२ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले काठमाडौं उपत्यकाभित्रै फोरजी सेवा प्रभावकारी नभएको बताएका छन् । टेलिकमको १९औं वार्षिकोत्सवमा बोल्दैे अध्यक्ष खनालले टेलिकमको फोरजी सेवा काठमाडौं उपत्यकाभित्रै राम्ररी चल्न नसकेको बताएका हुन् । टेलिकमले आफ्नो सेवाहरुलाई गुणस्तरीय बनाउने कहिले हो भन्दै उनले प्रश्न गरे, ‘फोरजी सेवा उपत्यकाभित्रै राम्रोसँग चलेको छ ? कोही कर्मचारीले […]

सिंजाका दुर्गम गाउँमा ‘फोरजी’ सेवा सञ्चालन

वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका सिंजाका दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ । बुधबारदेखि सिंजा गाउँपालिकाका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित भएका छन् । गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए […]

लिपुलेक क्षेत्रमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले दार्चुलाको विकट क्षेत्र छाङरुमा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले बुधबार दार्चुलाको विकट स्थान छाङरुमा फोरजी सेवा शुभारम्भ गरेको हो ।त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकाको छाङरुमा टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर फोरजी सेवा सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्त शोभन अधिकारीले जानकारी दिए । योसँगै टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सीमानासम्म पुगेको छ ।फोरजी सेवाका लागि टेलिकमले दार्चुलाको महाकाली नगरपालिकाको न्यु बालाशिखरस्थित रिपिटर स

रुकुम पूर्वमा फोरजी सेवा विस्तारको तयारी

रुकुम (पूर्व) : रुकुम पूर्वमा टुजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकमले फोरजी सेवा विस्तारको तयारी थालेको छ।रुकुम पूर्वमा अहिले टुजी सेवा सञ्चालनमा रहेका ४ वटा टावरमै फोरजी सेवा सञ्चालनको तयारीमा रहेको दूरसञ्चार कार्यालय रुकुम पूर्वले जनाएको हो।पुथाउत्तरगंगा गाउँपालिका–१३ विर्गुम, सिस्ने गाउँपालिका–२ सुद्री, भूमे गाउँपालिका–५ सेपे र भूमे–९ चुनबाङमाटुजीको सेवा सञ्चालनमा रहेका छन्।अब उक्त ४ वटा टावरमा फोरजी सेवा सञ्चालनको लागि उपकरण जडान र कुनै ठाउँमा फोरजी सेवाका लागि परीक्

विकट आठ स्थानहरूमा जीएसएम टुजी र फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले हेलिकोप्टरबाट उपकरण ढुवानी गरी चालू आर्थिक वर्षमा अति दुर्गम र विकट आठ स्थानमा जीएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दु, गोरखा जिल्लाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याक तथा मनाङ जिल्लाको ओडार भ्यु–प्वाइन्ट हेलिकोप्टरबाट उपकरणहरू ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन […] The post विकट आठ स्थानहरूमा जीएसएम टुजी र फोरजी सेवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दोलखाको २३ वटै टावरबाट फोरजी सेवा

दोलखा - दोलखाको २३ वटै टावरबाट नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सञ्चालनमा ल्याइएको छ । जिल्लाको विभिन्न पालिकामा राखिएका २३ टावरमध्ये सबैबाट फोरजी सेवा विस्तार भएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो ।  पछिल्लो एक हप्ताको अवधिमा मात्रै जिल्लाका ४ ठाउँमा फोरजी सेवा विस्तार गरिएको छ । गौरीशङ्कर गाउँपालिका वडा नम्बर ८ खारेको टावरबाट, सिँगटी, जिरी नगरपालिकाको श्यामा र शैलुङ गाउँपालिकाको ताम्चेत दूधपोखरीमा रहेको नेपाल टेलिकमको टावरबाट फोरजी सेवा विस्तार गरिएको ...