२२ माघ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले काठमाडौं उपत्यकाभित्रै फोरजी सेवा प्रभावकारी नभएको बताएका छन् । टेलिकमको १९औं वार्षिकोत्सवमा बोल्दैे अध्यक्ष खनालले टेलिकमको फोरजी सेवा काठमाडौं उपत्यकाभित्रै राम्ररी चल्न नसकेको बताएका हुन् । टेलिकमले आफ्नो सेवाहरुलाई गुणस्तरीय बनाउने कहिले हो भन्दै उनले प्रश्न गरे, ‘फोरजी सेवा उपत्यकाभित्रै राम्रोसँग चलेको छ ? कोही कर्मचारीले […]