काठमाडाैं– एनसेल आजियाटाले कर्णाली प्रदेशको जुम्लामा फोरजी सेवा सुरु गरेको छ । एनसेलले आधुनिक मोबाइल ब्रोडब्याण्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने योजनाअनुरुप जुम्लामा फोरजी सेवा सुरु गरेको हो । जिल्लाको चन्दननाथ नगरपालिका, तिला र तातोपानी गाउँपालिकामा एक–एक वटा नयाँ टावर जडान गरेको कम्पनीले जनाएको छ । मोबाइल ब्रोडब्याण्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम खलङ्गालगायतका […]