राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा पनि गठबन्धन अगाडि

१९ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ को निर्वाचनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई पक्षको मतान्तर कम भएका कारण कडा प्रतिस्पर्धा हुने भएको हो । प्रदेश १ मा तीन जना सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य […]

सम्बन्धित सामग्री

प्रदेश १ मा अन्तरघात, एमाले उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् ।गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ । राई जसपाको तर्फबाट गठबन्धनका उम्मेदवार थिए ।  शेर्पाले ४७५२ मतभार पाए भने राईले ४ हजार ३६८ मतभार पाए ।  अर्को सिटमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले जितेकी छन् । उनी भने गठबन्धनकै उम्मेदवार हुन

राष्ट्रिय सभा निर्वाचन आजः गठबन्धन प्यानल बनाएर, एमाले एक्लै भिड्दै

काठमाडौं । २० फागुनबाट राष्ट्रिय सभातर्फ रिक्त हुने १९ पदमा पदपूर्तिका लागि सातै प्रदेशमा आज बुधबार मतदान हुँदै छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि मतदान हुन लागेको हो । निर्वाचन आयोगले राष्ट्रिय सभा […] The post राष्ट्रिय सभा निर्वाचन आजः गठबन्धन प्यानल बनाएर, एमाले एक्लै भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सभा निर्वाचन : कुन जिल्लामा कुन दलका कति मतदाता ?

काठमाडौं । सात सय ५३ वटै स्थानीय तह र सातै प्रदेश सभा सचिवालयबाट प्राप्त तथ्यांकअनुसार १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धन सबै प्रदेशमा अगाडि छ । प्रदेश १ मा भने गठबन्धन र एमालेको मतभार थोरै मात्रै फरक छ । निर्वाचनमा प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मतदाता हुन्छन् । दुई हजार २५ कुल मतदाता छन् । प्रदेश […]

राष्ट्रिय सभा निर्वाचन- प्रदेश १ मा सत्ता गठबन्धन र एमालेबाट यी बने उम्मेदवार

विराटनगर - प्रदेश १ मा सत्ता गठबन्धनले पनि राष्ट्रिय सभाका तीन उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बेलुकासम्म अल्पसंख्यकरअपांग तर्फको सदस्य माओवादी केन्द्रको कोटामा रहेको भनिएपछि गठबन्धनबाट उक्त कोटा जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको हो । जसपाले अल्पसंख्यकरअपांगतर्फ पार्टीका केन्द्रीय सदस्य रहेका भोजपुरका हेमराज रा…