राष्ट्रिय सभा निर्वाचनः एमाले देखाएर गठबन्धन दलमा कांग्रेसको बार्गेनिङ

काठमाडौं, ९ पुस । सत्तारुढ दलहरुले आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै जाने भएका छन् । २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन नीतिलाई निरन्तता दिने निश्चित भएको छ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) […]

सम्बन्धित सामग्री