राष्ट्रिय सभा निर्वाचनका दृश्य : कतै हानाहान त कतै चुपचाप चुनाव

काठमाडौं : सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले प्रतिस्पर्धीका रुपमा उत्रिएका कारण १९ पदका लागि भएको राष्ट्रिय सभा निर्वाचन केही विशेष रह्यो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन राष्ट्रिय सभाको चुनावमा होमियो भने नेकपा एमालेले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी…

सम्बन्धित सामग्री

वन रक्षक र सिकारीबिच गोली हानाहान, एक पक्राउ

चोरी सिकारीका लागि तिलौराकोट साझेदारी वनमा छिरेका सिकारीहरू र वन रक्षकबिच गोली हानाहान भएको छ।

बुद्ध एयरको जहाजभित्रै यात्रुको हानाहान

काठमाडौं, चैत २४ । बुधबार अपरान्ह ४ः३० बजे विराटनगरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजभित्र दुइ यात्रुबीच हानाहान भएको घटना बाहिर आएको छ । बुद्धको जहाज उडिरहेका बेला सँगै बसेका दुई यात्रु दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठबीच झगडा भएको हो । उडिरहेको जहाजभित्र हानाहान गर्ने दुबैलाई अहिले महानगरीय प्रहरी वृत्त गौशलाले नियन्त्रणमा लिएको छ । […]

दुई कोरियाबीच गोली हानाहान

एजेन्सी । दुई कोरियाली सेनाबीच पश्चिम किनारमा गोली हानाहान भएको छ । समुद्री सीमा मिचेको आरोपमा दक्षिण र उत्तर कोरियाली सेनाबीच पश्चिम समद्री किनारमा चेतावनी स्वरुप गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाको एउटा ब्यापरिक पानीजहाजले सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा उत्तरी सीमालाइन पार गरेपछि चेतावनी स्वरुप गोली प्रहार […]

रामेछापमा बाबु–छोराबीच खुकुरी हानाहान

रामेछाप नगरपालिका–६ ओख्रेनीमा बिहीबार राति बाबु र छोराबीच खुकुरी हानाहान भएको छ। मादक पदार्थ सेवन गरेर घरायसी विवाद निकालेपछि सोही विवाद बढ््दै जाँदा बाबु–छोराबीच खुकुरी हानाहान भएको हो।  मादक पदार्थ सेवन गरेका...

तनहुँको घिरिङमा कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान

तनहुँ – तनहुँको घिरिङ गाउँपालिकामा एमाले र कांग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ। गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो। दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो। कांग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग २ च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार […]

काठमाडौंको शंखमुलमा खुकुरी हानाहान

काठमाडौं, ९ चैत । काठमाडौंको शंखमुलमा खुकुरी हानाहान भएको छ । युवाहरूको दुई समूहबीच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ।...

घानाको संसदमा मुक्का हानाहान

विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि घानामा सांसदहरुबीच मुक्का हानाहान भएको छ । प्रस्तावका समर्थक र विपक्षी सांसदहरुबीच मुक्का हानाहान भएको हो ।प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको थियो । उपसभामुखले बैठकको अध्यक्षता गरेका थिए । कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको छ । प्रमुख विपक्षी नेशनल डेमोक्रयाटिक कंग्रेस (एनडीसी) ले विद्युतीय कारोबारमा १ दशमलब ७५ प्रतिशत कर लगाउने सरकारको प्रस्तावलाई अस्व

बारमा अधिवक्ताबीच मुक्का हानाहान

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए । The post बारमा अधिवक्ताबीच मुक्का हानाहान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोहलपुरमा खुकुरी हानाहान, दुईजना घाइते

बाँकेको कोहलपुरमा युवाहरुबीच खुकुरी हानाहान हुँदा दुईजना घाइते भएका छन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आइतबार दिउँसो खुकुरी हानाहान हुँदा प्रदीप राना र विशाल केसी घाइते भएका छन्।...