साउदीमा थप ९४ नेपालीलाई एक्जिट भिसा

दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ९४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । यही १२ देखि १८ अगस्टसम्म रियाद र दमामबाट पक्रिया थालिएकामध्ये ९४ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति […]

सम्बन्धित सामग्री

साउदीमा २ हजार नेपालीलाई एक्जिट भिसा

काठमाडौं । साउदीमा गैरकानुनी रूपमा बस्दै आएका २ हजार बढी नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीका अनुसार दूतावासको पहलमा २०२३ मा २ हजार ९३ जना नेपालीले एक्जिट भिसा पाएका हुन् । आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक […] The post साउदीमा २ हजार नेपालीलाई एक्जिट भिसा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गैरकानुनीरूपमा बसेका नेपालीलाई धमाधम एक्जिट भिसा

दोहा । गैरकानुनीरूपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन भिसा (एक्जिट भिसा)को प्रक्रिया गरिएका मध्ये थप ७५ जनाको एक्जिट भिसा प्राप्त भएको छ । दूतावासले उनीहरूलाई चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरेको छ । गैरकानुनी तथा अलपत्र नेपालीले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज […] The post गैरकानुनीरूपमा बसेका नेपालीलाई धमाधम एक्जिट भिसा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साउदी अरबमा थप ५९ नेपालीलाई एक्जिट भिसा

दोहा– साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ५९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ५९ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा […]

साउदी अरबले दियो २१ जना नेपालीलाई स्वदेश फर्कन एक्जिट भिसा

काठमाडौं, माघ ९। साउदी अरब सरकारले त्यहाँ अवैधरुपमा रहेका २१ जना नेपालीलाई स्वदेश फर्कनको लागि एक्जिट भिसा प्रदान गरेको छ। रियादस्थित नेपाली दूतावासले सम्बन्धित व्यक्तिको मोबाइलमा एक्जिट भिसाको म्यासेज नआए दूतावासमा आएर लिन अनुरोध गरेको छ। एक्जिट भिसा आएको तीन महिनामा सम्बन्धित व्यक्तिले साउदी छोड्नु पर्छ। एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ।

साउदी अरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिनभित्र देश छाडनुपर्ने

खाडी मुलुक साउदी अरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्रप्त गरेका हुन ।साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दुतावासले साउदी अरब सबन्धित निकायमा अनुरोध गरेको थियो । जसअ

साउदी सरकारले दियाे ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

काठमाडाैँ – खाडी मुलुक साउदीअरबमा अवैधानिक रूपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन्। रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्रप्त गरेका हुन्। साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका […]

साउदीमा एक्जिट भिसा नाममा अलपत्र श्रमिकसँग लाखौ असुली

साउदी अरबमा अलपत्र परेर स्वदेश फर्कने प्रक्रियामा रहेका नेपाली श्रमिकलाई ठग्ने गिरोह नै सक्रिय भएको छ ।नेपाली दूतावास रियादले एक्जिट भिसा मिलाइ दिने वा सेटिङ गरेर नेपाल पठाइदिने आश्वासन दिएर अलपत्र नेपालीलाई ठगी गर्ने गिरोह सक्रिय रहेको जनाएको छ । गिरोहले एक्जिट भिसा प्रोसेसिङ (वर्हिगमन भिसा प्रक्रिया) मिलाई छिटो नेपाल पठाइदिने जनाउँदै ठगी गर्ने गरेको […]

साउदीमा अवैध रुपमा बसेका ११८ नेपालीले पाए एक्जिट भिसा

दोहा- साउदी अरेबियामा अवैध रुपमा बसेका ११८ जना नेपालीले एक्जिट (बहिर्गमन) भिसा पाएका छन् । साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले ११ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (एक्जिट भिसा […]

साउदीमा ‘एक्जिट भिसा’ नलिई घर फर्कने टिकट नकाट्न दूतावासको अनुरोध

काठमाण्डौ – साउदीबाट नेपाल फर्कन प्राथमिकतामा परेका नेपालीलाई ‘एक्जिट भिसा’ लिएपछि मात्रै टिकट काट्न दूतावासले अनुरोध गरेको छ । दूतावासमा निवेदन दिँदा ‘एक्जिट भिसा’ लागेको उल्लेख गरेको तर एक्जिट भिसा नलागेकाले पनि हवाइ टिकट काटेको पाइएको भन्दै त्यसो नगर्न दूतावासले सचेत गराएको हो । ...