साउदीमा २ हजार नेपालीलाई एक्जिट भिसा

काठमाडौं । साउदीमा गैरकानुनी रूपमा बस्दै आएका २ हजार बढी नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीका अनुसार दूतावासको पहलमा २०२३ मा २ हजार ९३ जना नेपालीले एक्जिट भिसा पाएका हुन् । आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक […] The post साउदीमा २ हजार नेपालीलाई एक्जिट भिसा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

साउदीमा ११ हजार गैरकानुनी नेपाली

दोहा । रोजगारीका लागि साउदी अरब पुगेर विभिन्न समयमा कम्पनी छोडेर भागेका ११ हजार १ सय २६ नेपाली अवैध रूपमा त्यहाँ कार्यरत रहेका पाइएको छ । १ सय ४५ जनालाई एक्जिट भिसा रियादस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति रियादको सहकार्यमा आयोजित श्रमिक समस्या समाधानमा नेपाली दूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका […] The post साउदीमा ११ हजार गैरकानुनी नेपाली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साउदीमा थप ४९ नेपालीले पाए एक्जिट भिसा

दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ४९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियाद र दमामबाट ती नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। योसहित हालसम्म दुई हजार पाँच सय भन्दाबढीले एक्जिट भिसा पाइसकेको बताईएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा […]

साउदीमा थप १ हजार १७४ नेपालीले पाए एक्जिट भिसा

दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप १ हजार १७४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । २१ अक्टोबरदेखि  ११ नोभेम्बरसम्मको अवधिमा १ हजार १७४ जनालाई साउदी सरकारले बहिर्गमन भिसा उपलब्ध गराएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति […]

साउदीले दियो गैरकानुनी रुपमा बसेका १ हजार ९४ नेपालीलाई 'एक्जिट भिसा'

काठमाडौं । साउदी अरेबियाको सरकारले गैरकानुनी रुपमा बसेका १ हजार ९४ जना नेपालीलाई 'एक्जिट भिसा' दिएको छ