साउदी अरबमा थप ५९ नेपालीलाई एक्जिट भिसा

दोहा– साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ५९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ५९ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा […]

सम्बन्धित सामग्री

साउदी अरबले दियो २१ जना नेपालीलाई स्वदेश फर्कन एक्जिट भिसा

काठमाडौं, माघ ९। साउदी अरब सरकारले त्यहाँ अवैधरुपमा रहेका २१ जना नेपालीलाई स्वदेश फर्कनको लागि एक्जिट भिसा प्रदान गरेको छ। रियादस्थित नेपाली दूतावासले सम्बन्धित व्यक्तिको मोबाइलमा एक्जिट भिसाको म्यासेज नआए दूतावासमा आएर लिन अनुरोध गरेको छ। एक्जिट भिसा आएको तीन महिनामा सम्बन्धित व्यक्तिले साउदी छोड्नु पर्छ। एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ।

साउदी अरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिनभित्र देश छाडनुपर्ने

खाडी मुलुक साउदी अरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्रप्त गरेका हुन ।साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दुतावासले साउदी अरब सबन्धित निकायमा अनुरोध गरेको थियो । जसअ