साउदी अरबमा ७४ जना नेपालीले पाए एक्जिट भिसा, दुई हप्ताभित्र साउदी छोडिसक्नु पर्ने

काठमाडौं। अवैध रुपमा साउदी अरबमा रहेका ७४ जना नेपालीलाई स्वदेश फर्कन त्यहाँको सरकारले एक्जिट भिसा (वहिर्गमन भिसा) प्रदान गरेको छ। साउदीको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ताभित्र साउदी छोडिसक्नु पर्नेहुन्छ। साउदीस्थित नेपाली दूतावासको पहलमा साउदी सरकारले उनीहरुलाई एक्जिट भिसा प्रदान गरेको हो। मोवाइलमा एक्जिट भिसा लागेको म्यासेज नआएमा दूतावासमा आएर आफ्नो भिसा लैजान दूतावासले भनेको छ।

सम्बन्धित सामग्री

साउदी अरबमा थप ५९ नेपालीलाई एक्जिट भिसा

दोहा– साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ५९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ५९ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा […]

साउदी अरबले दियो २१ जना नेपालीलाई स्वदेश फर्कन एक्जिट भिसा

काठमाडौं, माघ ९। साउदी अरब सरकारले त्यहाँ अवैधरुपमा रहेका २१ जना नेपालीलाई स्वदेश फर्कनको लागि एक्जिट भिसा प्रदान गरेको छ। रियादस्थित नेपाली दूतावासले सम्बन्धित व्यक्तिको मोबाइलमा एक्जिट भिसाको म्यासेज नआए दूतावासमा आएर लिन अनुरोध गरेको छ। एक्जिट भिसा आएको तीन महिनामा सम्बन्धित व्यक्तिले साउदी छोड्नु पर्छ। एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ।

हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ताभित्र साउदी छाड्न पर्ने

काठमाण्डौ –  साउदीमा हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ता भित्र साउदी छाड्नु पर्ने नयाँ नियम लागू भएको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार साउदी जवाजतको नयाँ नियम अनुसार हरुब लागेका व्यक्तिहरूले एक्जिट भिसा प्राप्त गरेको दुई हप्ता भित्रै साउदी छाड्नु पर्ने भएको हो ।  एक्जिट भिसाको प्रक्रिया दूतावासले निःशुल्क रूपमा गरिरहेको छ । तर दूतावासले प्रक्रिया गरेर एक्जिट भिसा प्राप्त भइसकेपछि भने नेपाल फर्किने हवाई टिकटको व्यवस्था व्यक्ति आफैँले गर्न पर्छ । एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा ...

साउदीमा एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने

दोहा – साउदी जवाजतको नयाँ नियम ल्याएसंगै अब ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा)  लागेका नेपालीहरुले २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको छ। नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको र केही आवेदकको एक्जिट भिसा लागेको ५-६ दिन भैसकेको जनाइएको छ। दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएकाहरुले एक हप्ताभित्र साउदी […]

साउदीमा कसरी प्राप्त गर्ने ‘एक्जिट भिसा’ ?

साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमति पत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजात सहित दूतावासमा सम्पर्क गर्नुपर्छ ।  एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रोसेस निःशुल्क हुने दूतावासले जनाएको छ । यसका लागि एक पैसा पनि तिर्नुपर्दैन । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ ।इकामाको म्याद सकिएको ३ महिना भन्दा बढी भै

साउदी अरबवाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिनभित्र देश छाडनुपर्ने

खाडी मुलुक साउदी अरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्रप्त गरेका हुन ।साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दुतावासले साउदी अरब सबन्धित निकायमा अनुरोध गरेको थियो । जसअ

साउदीमा अवैध बसोबास गर्दै आएका ९९ नेपालीले एक्जिट भिसा पाए

एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउँछ ।

साउदीमा रहेका ९९ जना नेपालीको आयो ‘एक्जिट भिसा’, ६० दिनभित्र साउदी छोड्नु पर्ने

साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ (वहिर्गमन भिसा) पाएका छन् । यही जुन १७ देखि २३ सम्मको अवधिमा उनीहरुकाे नाममा साउदी सरकारले एक्जिट भिसा जारी गरेकाे हाे । रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले उनीहरुलाई एक्जिट भिसा उपलब्ध गरेको हो । ‘साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर

साउदीमा रहेका ९९ जना नेपालीको आयो ‘एक्जिट भिसा’, ६० दिनभित्र साउदी छोड्नुपर्ने

काठमाडौँ – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ (वहिर्गमन भिसा) पाएका छन्। यही जुन १७ देखि २३ सम्मको अवधिमा उनीहरुको नाममा साउदी सरकारले एक्जिट भिसा जारी गरेको हो। रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले उनीहरुलाई एक्जिट भिसा उपलब्ध गरेको हो। ‘साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी […]

साउदीमा थप ९३ नेपालीले पाए एक्जिट भिसा, ६० दिनभित्र साउदी छोड्नु पर्ने

दोहा – साउदीमा थप ९३ जना अवैधानिक नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । ३१ मेदेखि ०७ जुनसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये थप ९३ जनाले एक्जिट भिसा प्राप्त गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा […]