ब्राजिलकाे राष्ट्रपतिमा लुइज इनासियो लुला दा सिल्भा

काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुइज इनासियो लुला दा सिल्भाले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ । तेस्रो पटक राष्ट्रपति बन्नुभएका सिल्भाले आइतबारैबाट आफ्नो कार्यभार समाल्नुभएको हाे । सन् २००३ र सन् २०१० मा पनि देशको बागडोर सम्हाल्नु भएका सिल्भा गत अक्टोबरमा भएको निर्वाचनमा निवर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई पारजित गर्दै पुनः राष्ट्रपति बन्नुभएको […]

सम्बन्धित सामग्री

लुला र विश्वका लागि एमेजोन जोगाउनुको सकस

ब्राजिलमा अभूतपूर्व ढंगले राष्ट्रपतिमा निर्वाचित भएका लुइज इनासियो लुला दा सिल्भाले पदभार ग्रहण गरेसँगै उनको सबैभन्दा ठूलो चुनौती एमेजोनमा भइरहेको विध्वंस हुनेछ । एमेजोन रेन फरेस्ट (वर्षावन) रक्षालाई चुनावी मुद्दा बनाएका...

लुलाले लिए ब्राजिलको राष्ट्रपतिको शपथ, बोलसोनारो अमेरिका उडे

लुइज इनासियो लुला डा सिल्भाले ब्राजिलको राष्ट्रपतिका रुपमा शपथग्रहण गरेका छन्। जैर बोलसोनारोलाई पराजित गर्दै लुला राष्ट्रपतिमा निर्वाचित भएका हुन्। यससँगै लुला तेस्रोपटक ब्राजिलका राष्ट्रपति बनेका छन्। यसअघि उनी सन् २००३ र २०१० मा राष्ट्रपति निर्वाचित भएका थिए। भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले सन् २०१८ मा लुलाले राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न…

चुनावमा पराजित ब्राजिलका राष्ट्रपति बोल्सोनारो विदेश पलायन

चुनावमा पराजित भएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले देश छोड्नुभएको छ । आफ्नो उत्तराधिकारीले शपथ लिनुभन्दा दुई दिनअघि नै बोल्सोनारो अमेरिका पलायन हुनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिका पलायन भएसँगै बोल्सोनारोले नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग नलिने निश्चित भएको छ । बोल्सोनारोले आफ्नो चुनावी हार स्वीकार गर्नुभएको छैन । राष्ट्रपतिमा लुइज इनासियो लुला डा सिल्भा विजयी हुनुभएको छ ।

जब राष्ट्रपतिले राष्ट्रिय विभुति घोषणा गरेर पेलेलाई विदेशका क्लबमा खेल्नबाट रोके

काठमाडौं । हालैमात्र ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुइज इनासियो लुला डा सिल्भाले पेलेलाई स्मरण गर्दै भनेका छन्- उनले खेल्थेनन् मात्र त्यो पुरा ‘सो’ हेरेजस्तो हुन्थ्यो । सिल्भाजस्ता लाखौँ, करोडौँ ब्राजिलियनलाई एक सुत्रमा बाँधेका पेले नै हुन् जसले ब्राजिललाई फुटबलरको घर परिचय दियो । १५ वर्षको उमेरमा व्यवसायियक फुटबल खेल्न थालेका पेलेले त्यसको एक वर्षमै, सन् १९५७ […]

लुलालाई रोक्न सेनाको हस्तक्षेपको माग गर्दै हजारौं ब्राजिलियन सडकमा

एजेन्सी । राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भालाई सत्तामा आउन रोक्न सेनाको हस्तक्षेपको माग गर्दै हजारौं ब्राजिलियनहरू रियो दि जेनेरियो, ब्रासिलिया र अन्य शहरहरूमा सेनाको ब्यारेक बाहिर भेला भएका छन् । “हामी राम्रो ब्राजिल चाहन्छौं। हामी जनवरी १ मा लुलाले पदभार सम्हाल्न चाहँदैनौं, हामी कम्युनिष्ट देश चाहँदैनौं,“ बैंकका कर्मचारी ३० वर्षीय लाइस […]

२० वर्षपछि सत्तामा फर्केका लुला कति सफल राष्ट्रपति बन्लान् ?

काठमाडौं । लुइज इनासियो लुला दा सिल्भा यसैसाता ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या भएका मुलुुकमध्ये एक ब्राजिलको पछिल्लो चुनावी जितले विश्वको ध्यान खिचेको छ ।  २० वर्षअघि दुईपटक राष्ट्रपति भइसकेका लुलाले ५०.८९ प्रतिशत मत प्राप्त गरेका छन् । लुलाले ९९.७६ प्रतिशत मत गणना गरिएकोमा ४९.११ मत...

ब्राजिलको राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुला निर्वाचित

ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन्। देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९% र बोल्सोनारोले ४९.१%...

कयौं भ्रष्टाचार काण्डमा फसेका लुला पुनः ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । ब्राजिलमा आइतबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति लुइज इनासियो लुला पुनःराष्ट्रपतिमा निर्वाचित भएका छन् । लुलाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारुलाई झिनो मत अन्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचनमा लुलाले ५० दशमलब ८ प्रतिशत मत प्राप्त गरेका छन् भने राष्ट्रपति बोल्सोनारुले ४९ दशमलब २ प्रतिशत मत प्राप्त गरेका छन्। एक महिनाअघि गरिएको […]

ब्राजिलको राष्ट्रपतिमा सिल्भाको कमब्याक

रियो दि जेनेरियो । दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिस्पर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् । आर्थिक अनियमितताको आरोपपछि सन् २०१० मा सिल्भा राष्ट्रपति पद छाड्न बाध्य भएका थिए । भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको […]